साहित्य

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती भव्य रुपमा मनाइयो

मेचीनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती काँकरभिट्टामा भव्य रुपमा मनाइएको छ । मेचीनगर–६ काँकरभिट्टा स्थित देवकोटा पार्क व्यवस्थापन समितिले लक्ष्मी पुजाको दिन महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो । संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्यद्वय श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना Read More…

खेलकुद

बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

मोरङ । चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पा क्लबले जितेको छ । बुधबार भएको फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौंलाई ३–१ को गोल अन्तरले हिमालयन शेर्पाले उपाधि रक्षा गरेको हो । खेल सुरु भएको ५ मिनेटमा हिमालयन शेर्पाका एन्जल गुरुङले गोल गर्दै अग्रता कायम गरेपनि ४३ मिनेटमा एपीएफका रबि थिङ्ले गोल गर्दै टिमलाई Read More…

अन्य

आज लक्ष्मीपूजाः घरघरमा धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आर्जना गरिँदै’

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ । आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयोग गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ । आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट Read More…