अर्थ

बिर्तामोडको प्लाई उद्योगमा आगलागी, सात करोडको क्षति

झापा । झापा बिर्तामोड नगरपालिका २ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब सात करोडको क्षति भएको छ । आइतबार राति विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको हो । उद्योगमा लागेको आगो १३ घण्टापछि नियन्त्रणमा लिइएको थियो । बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारीबाट आएका ८ Read More…

राजनीति

माओवादीः देशभरका वडामा सर्वसम्मत नेतृत्व चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले देशभरका वडामा सर्वसम्म रुपले नेतृत्व चयन गरेको छ । माओवादीले शनिबार देशभरका वडामा एकसाथ नेतृत्व चयन गर्ने भने पनि केही वडामा भने आइतबार (हिजो) र सोमबार (आज) पनि नेतृत्व चयनका लागि बाँकी रहेका केही वडामा सम्मेलन गर्दैछ । सम्मेलनमार्फत देशभरका अधिकांश स्थानमा सर्वसम्मत रुपले नेतृत्व चयन भएको माओवादीको Read More…

राजनीति

काँग्रेस महाधिवेशनअन्तर्गत आज १४८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ । निर्धारित कार्यतालिका अनुसार ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुन लागेको हो । १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सोलुखुम्बु जिल्लामा हिजो अधिवेशन शनिबार सम्पन्न भएको हो । जुम्लाको Read More…