मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सेन्टरी युवा क्लब द्वारा आयोजित दुई दिने अर्गानिक कृषि तालिम सम्पन्न भएको छ । मेचीनगर ८ वडा कार्यालयको आर्थिक सहयोगमा स्थानीय मेची विद्योदय आधारभूत विद्यालयमा शुक्रबारदेखि सुरू भएको अर्गानिक कृषि तालिम कार्यक्रम शनिबार सम्पन्न भएको छ । वडाका ५० बढी कृषक महिलाहरूको सहभागी रहेको तालिमको सहजकर्ता Read More…
Day: December 18, 2021
कुलमान घिसिङ उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मानित
काठमाडौँ । उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पुर्याई अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन्। लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारीले नेपालमा पनि केही गर्न Read More…


