मेचीनगर । नेपाल थामी समाज जिल्ला कार्य समिति झापाको अध्यक्षमा सञ्जय थामी चयन भएका छन् । समाजको आइतबार र सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट सञ्जय थामीको नेतृत्वमा १५ सदस्यीय नँया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बुद्धि बहादुर थामी, सचिवमा ललित थामी, सह–सचिवमा आकाश थामी र कोषध्याक्ष सलिना थामी चयन भएका छन् । त्यस्तै Read More…
Day: December 20, 2021
छड्के अनुसन्धान साप्ताहिक दोस्रो वर्षमा
झापा । मेचीनगर–६, काँकरभिट्टामा प्रधान कार्यालय रहेको छड्के अनुसन्धान साप्ताहिक दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल पुसको पहिलो सोमबारबाट शुभारम्भ भएको हो । जनतालाई सुसूचित गराउने उद्देश्यले थालनी गरिएको पत्रिका एक वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको छ । जनताको आवाजलाई पाठकमाझ पुर्याउने अभियान निरन्तर अघि बढाउन पत्रिकाका प्रकाशक बालकृष्ण थापाले जनाएका छन । Read More…
मेचीनगरमा आगो ताप्ने क्रममा जलेर एक जना बृद्धाको मुत्यु
मेचीनगर । झापाको मेचीनगरमा आगो ताप्ने क्रममा जलेर एक जना बृद्धाको मुत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नम्बर ५ स्थित शान्ती टोल निवासी ८४ बर्षिय बिष्णुमाया दाहाल रहेकी छिन् । उनी गत मंसीर २८ गते साझ आफ्नै घरमा आगो ताप्ने क्रममा शरिरमा लगाएको कपडाबाट आगो सल्केर शक्त घाइते भएकी थिईन् र उपचारको Read More…
मृगौला पीडित सुवेदीलाई अष्ट्रेलियाबाट ७५ हजार आर्थिक सहयोग
मेचीनगर । दुवै मृगौला खराब भएर उपचारका लागि आर्थिक अभाव झेलिरहेका झापाको मेचीनगर वडा नम्बर -६ स्थित लक्ष्मिटाेल निवासी ४० वर्षीय मृगौला पीडित मानबहादुर सुवेदीकाे उपचारका लागि अष्ट्रेलियाबाट ७५ हजार रूपैयाँ सहयोग रकम प्राप्त भएको छ। काकडभिट्टा घर भई रोजगारी तथा पढाइको सिलसिलामा अष्ट्रेलियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले संयुक्त रूपमा रू ७५ हजार रूपैयाँ आर्थिक Read More…
नेपाल साफ यू–१९ को फाइनल पुग्न सकेन
काठमाडौं । बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल फाइनल पुग्न असफल भएको छ । बङ्गलादेशका ढाकामा आइतबार भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएसँगै फाइनल पुग्न अर्को खेलको नतिजा कुर्नुपर्ने थियो। अर्को खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध एक दर्जन गोलको वर्षा गरेसँगै फाइनल पुग्ने नेपालको झिनो सपना तुहिएको हो। श्रीलंकामाथि सानदार जितसँगै Read More…





