संघ \संस्था

भीरकोट जेसीजको अध्यक्षमा कृष्णप्रसाद अधिकारी

बाहुण्डाँगी । भीरकोट जेसीज २०२२ को अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्वाचित हुनु भएको छ । शाखाको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्पवत वि.नर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा शिव खनाल र सृजना गौतम, उपाध्यक्षहरुमा रुद्र ढुङ्गाना, विमला रेग्मी, रिवन विक र ज्योति थापा निर्वाचित हुनु भएको छ । यसैगरी नवनिर्वाचित अध्यक्ष अधिकारीले महासचिवमा Read More…

संघ \संस्था

कालिको जेसीजको अध्यक्षमा मेनुका थापा निर्वाचित

बाहुण्डाँगी । कालिका जेसीजका लागि २०२२ को अध्यक्षमा मेनुका थापा निर्वाचित हुनु भएको छ । मंगलवार सम्पन्न शाखाको तेस्रो शाखा अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । संस्थापक सदस्य थापा २०२१ को बोर्डमा कार्यकारीणी उपाध्यक्षमा रहेर आफ्नो जिम्मेवारी बहन गरिसक्नु भएको अनुवभी व्यक्ति हुनुहुन्छ । रत्ननगर महाधिवेशनबाट प्रस्तावित भएके कालिकाले भलबारी महाधिवेशनबाट पूर्ण रुपमा Read More…

कला

मेचीनगर मावि स्तरीय नृत्य प्रतियोगितामा होलिबेल प्रथम

काँकरभिट्टा । मेचीनगर स्तरीय नृत्य प्रतियोगितामा धुलावारीको होलिबेल अंग्रेजी स्कुलले प्रथम स्थान हासिल गरेको छ । काँकरभिट्टा क्याम्पसको २३ औँ बार्षिकोत्सव समारोहमा आयोजित प्रतियोगितामा होलिबेलले उपाधी जितेको हो । जितसँगै होलिबेलले नगद १० हजार टफ्री र प्रमाणपत्र प्राप्त गरेको छ । पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको होलिबेलले झापाका विभिन्न क्षेत्रबाट विभिन्न विधामा उपाधी जितिसकेको Read More…

संघ \संस्था

कोहोलपुर जेसीजमा ईश्वर शर्मा अध्यक्ष

बाहुण्डाँगी । कोहलपुर जेसिजको बर्ष २०२०को अध्यक्षमा ईश्वर शर्मा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । जेसिजको १३औं बार्षिक साधारण सभा तथा १२औं शाखा अधिबेसनबाट ईश्वर शर्माको नेतृत्वमा नया कार्यसमिति चयन भएको छ । जसको कार्यकारी उपाध्यक्षमा ईश्वर सुवेदी र दिपेन्द्र कठायत ,उपाध्यक्षमा उपेन्द्र बिष्ट,टीका शाही ,रबिन गौतम ,नवीन रेग्मी रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि Read More…

विविध

झापामा ट्याक्टरले किचेर चालकको मृत्यु

झापा । झापा गाउँपालिका- ४ स्थित भित्री सडक खण्डमा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । मङ्गलवार दिउँसो २ बजे मे १ त ४७०९ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई खेतमा पल्टिँदा दुर्घटना भएको थियो ।  दुर्घटनामा परी ट्याक्टर चालक झापा गाउँपालिका- ४ निवासी २२ वर्षीय सुनिल हेमरनको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । Read More…

समाचार

झापामा मोटरसाइकल दुर्घटना ; तीन जनाको मृत्यु

झापा । झापाको दमकमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ । दमक नगरपालिका वडा नं . २ भाङबारीस्थित उतर दक्षिण भित्रि सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । हिजो अर्थात् मंगलबार राती करिब साढे १० बजे उतरबाट दक्षिण तर्फ पुर्व Read More…

राजनीति

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि राम कार्कीको पुरक प्रस्ताव

काठमाडौं । नेकपा माओवादीका केन्द्रीय सदस्य राम कार्कीले संघीयतालाई व्यवस्थित गर्न नसके जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा सावित हुनसक्ने चेतावनी दिएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि पुरक प्रस्ताव राख्दै उनले उत्पीडित हिस्साको सहभागिता सुनिश्चित नभएसम्म प्रजातन्त्रको सर्वाङ्गीण विकास हुन नसक्ने उल्लेख गरेका छन्। कार्कीले केही पुरक,केही नविन धारणाहरु शीर्षकमा १२ Read More…

विविध

देशभर बर्षा र हिमपात, चिसो बढ्ने क्रममा रहेकाले स्वास्थ्य सावधानी अपनाउन सबैमा आग्रह

काठमाडौं । हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको चन्द्रागिरीमा अहिले हिमपात भइरहेको Read More…