मेचीनगर । बहुबन सामुदायिक बन उपभोक्ता समुहको ३३ औं बार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । बन कार्यलय परिसरमा भएको साधारणसभाको उद्घाटन मेचीनगर २ का वडा अध्यक्ष तिलक न्यौपानेले गरेका थिए । उत्त समारोहमा मेचीनगर ३ का ३ वटा स्कुलका ६ जना बिद्यार्थीलाई छात्रबृत्ती प्रदान गरिएको थियो । जसमा बलभद्र आधारभुत, नवज्योती आधारभुत र Read More…
Day: December 30, 2021
नेपाल पशुपंक्षी औषधि व्यावसायि संघ मेचि शाखाको सचिवमा डेनु
मेचीनगर । नेपाल पशुपंक्षी औषधि व्यावसायि संघ मेचि शाखाको ८ औ अधिवेशन सम्पन्न भएको छ । बिहिबार सप्पन्न अधिवेशनबाट संघको सचिवमा युवा समाजसेवी डेनु मगर निर्वाचित भएका छन् । संघको अध्यक्षमा महेशलाल मेचे र उपाध्यक्षमा पुन्य प्रसाद भट्टराई चयन भएका छन् । त्यस्तै संघको सह–सचिवमा भिम निरौला र कोषाध्यक्षमा भुवन सिंह कार्की चयन भएका छन् Read More…
बाल सुबोधिनी माविमा मनाइयो तमु ल्होसार र खिचडी दिवस
झापा । झापाको मेचीनगरस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा बिहीबार तमु ल्होसार मनाइएको छ । आज मेचीनगर-१४ दुहागडिमा रहेको विद्यालयमा तमु ल्होसार सहित पुस १५ अर्थात् खिचडी दिवस पनि मनाइएको छ । सो क्रममा उक्त विद्यालयमा अध्ययनरत गुरूङ समुदायका ५ जना विद्यार्थिहरुलाई शैक्षिक सामग्री सहित सम्मान समेत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक विश्व थापाका अनुसार खिचडी दिवसको अवसरमा नर्सरी देखि कक्षा Read More…
चारआली जेसिज अध्यक्षमा विरू
मेचीनगर । चारआली जेसिजे वर्ष २०२२ को अध्यक्षमा विरवहादुर बेघा (विरू) निर्वाचित भएका छन् । जेसिजको नवौ वार्षिक साधारणसभा बाट बेद्या अध्यक्षमा निर्वाचित भएका हुन । यस्तौ कार्यकारणी उपाध्यक्षमा जीवन दाहाल र प्रविण पौडेल निर्वाचित भएका छन् । त्यसैगरी चारआली जेसिजको उपाध्यक्षमा नेत्र मिश्र, विवेक सुन्दास, प्रफुल केसी र दिपक राई निर्वाचित भएका निर्वाचन समितिका Read More…
एकै परिवारका चार जनाको अस्पतालको क्वाटरमा निसासिएर मृत्यु
काठमाडौं । अस्पतालकै क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । भेरी अस्पतालको क्वाटरमा निसासिएर कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कालिकोटको खाडाचक्र घर भएका धर्मप्रसाद भट्टराई, आमा कोकिला भट्टराई, तीन महिनाको छोरा इप्सन भट्टराई र धर्मप्रसादकी बहिनी कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले Read More…
आज ‘तमु ल्होसार’ मनाइँदैं
काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । Read More…
आज सार्वजनिक बिदा
काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले जानकारी दिनुभयो । बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावितहरुलाई राहत दिने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले Read More…