अर्थ

पूर्वीद्वार सहकारीको ४ वटा सेवा कार्यालय एकसाथ उद्घाटन

मेचीनगर । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था मेचीनगरको आज चार वटा सेवा कार्यालय एकसाथ उद्घाटन भएको छ । धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको चार वटा सेवा कार्यालयहरु मेचीनगर–२ को भृकुटी, मेचीनगर–६ को काँकरभिट्टा, मेचीनगर–८ को ईटाभट्टा र मेचीनगर–९ को खुट्टीडाँगीका सेवा कार्यालयहरुको आज एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो । चार वटै सेवा Read More…

स्वास्थ्य

जाडोमा चिसो बाट बच्न खानुहोस् यी खानेकुरा !

काठमाडौं । जाडो मौसममा सबैलाई अवश्य चिसो महसुस हुन्छ होला ! जाडो महिनामा आफूलाई न्यानो बनाउन मानिसहरूले विभिन्न किसिमका उपायहरू अपनाइरहेका हुन्छन् । कोही न्यानो, बाक्लो लुगा लगाउँछन् भने कोही तात्तातो झोल खानेकुरा बढी खाने गर्छन् । जाडोमा शरीरलाई न्यानो बनाउने र चिसो मौसममा शरीरलाई चाहिने पर्याप्त शक्ति पाइने खानेकुराहरू अरू पनि धेरै रहेका छन् Read More…

राजनीति

एमाले महाधिवेशनः ओलीले चाहेका सबै पदाधिकारी निर्वाचित

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाका अनुसार अध्यक्षमा ओलीले १८ सय ३७ मत ल्याएर बिजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी डा. भीम रावलले दुई सय २३ मत ल्याएका छन् । आयोगका अनुसार ३३ Read More…

राजनीति

एमाले: नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सौरहामा सम्पन्न

चितवन।  नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक चितवनको सौराहामा सम्पन्न भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न Read More…

संघ \संस्था

बुटवल जेसीजको अध्यक्षमा चन्द्रमणी भुषाल निर्वाचित

बाहुण्डाँगी । बुटवल जेसीजका लागि २०२२ को अध्यक्षमा चन्द्रमणी भुषाल निर्वाचित हुनु भएको छ । आज सम्पन्न शाखाको अधिवेशनले भुषाललाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा चन्द्रकान्त डुम्रे र अर्जुन खनाल, उपाध्यक्षहरुमा माधव पराजुली, रमेश अर्याल, शशिराज बल्बासे र लक्ष्मण शर्मा, सचिवमा रमेश पाण्डे तथा सहकोषाध्यक्षमा विनो पोखरेल निर्वाचित भएका छन् ।

संघ \संस्था

जेसीजको राष्ट्रिय अध्यक्षका उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त

बाहुण्डाँगी । नेपाल जेसीजको आशन्न ४८ औँ राष्ट्रिय महाधिवेशनका लागि ६ जनाले राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएर आफ्नो प्रचारप्रसारलाई तिब्रता दिएका छन् । पुष १ गतेबाट पोखरामा हुने महाधिवेशनका लागि अध्यक्षका प्रत्यासीहरु यतिबेला आफ्नो एजेण्डासहित शाखामा प्रचारप्रसारमा व्यस्त देखिएका छन् । हरेक वर्ष हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । जेसीजको विधान अनाुसार १ अध्यक्ष, ४ Read More…

धर्म संस्कृती विश्व

नेपाली भाषालाई विश्वसामु चिनाउन सबै लाग्नुपर्छः सिक्किमका मुख्यमन्त्री गोले

झापा । नेपाली भाषीको बाहुल्यता रहेको छिमेकी राष्ट्र भारतको पूर्वोत्तर राज्य सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले नेपाली भाषालाई विश्वसामु चिनाउन सबै नेपाली भाषी लाग्नु पर्ने बताए। सिक्किमको राजधानी गान्तोकस्थित मनन भवनमा शुक्रबार हाम्रो वार्ता टेलिभिजनद्वारा आयोजित सिक्किम साहित्य उत्सव २०२१ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सिक्किम, दार्जिलिङ, कालिम्पोङ र नेपालमा मात्र नभई नेपाली भाषा, Read More…

विविध

ब्राउन सुगरसहित मेचीनगरबाट एक महिला पक्राउ

झापा। मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागु औषध ब्राउन सुगरसहित महिलालाई पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका ३ की २४ वर्षीया सरिता विश्वकर्मा रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ ।  लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले सीमा नाकामा चेकजाँच गर्दा महिला  विश्वकर्माले आफ्नी ८ वर्षीया छोरीको साथमा लुकाइछिपाई ल्याएको  २ ग्राम ब्राउन Read More…

खेलकुद

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप सुरु, विर्तामोड र बाह्रदशीको विजयी सुरुवात

झापा। कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता आज मंगलबार देखि सुरु भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पहिलो खेलमा बाह्रदशी गाउँपालिका विजयी भएका छन् । कमल गाउँपालिकालाई १९–२५, १५, २५ र २२–२५ को सेटमा पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी भएका छन् । प्रतियोगिताको म्यान अफ दि म्याच Read More…

राजनीति

केपी शर्मा ओली दोस्रोपटक अध्यक्ष निर्वाचित

काठमाडौं । नेकपा एमालेकाे अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । भीम रावललाई पराजित गर्दै ओली दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेरदवार ओलीले १८०८ मत ल्याए भने उनका प्रतिस्पर्धि रावलले २१३ मत पाए । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये Read More…