खेलकुद

कमलमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने

कमल । झापाको कमल गाउँपालिकामा प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता हुने भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको बारेमा आज शनिकार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि समितिले जानकारी गराएको हो । झापा जिल्ला भित्रका पालिका स्तरीय हुने उक्त प्रतियोगिता सफल बनाउन खेलकुद समिति सदस्य सुदिप थुलुङको संयोजकत्वमा उपसमिति गठन Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह सम्पन्न

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले आयोजना गरेको यस वर्षको जेसीज सप्ताह सम्पन्न भएको छ । शनिवार भानु मावि भृकुटीमा आयोजना गरिएको मैत्रीपूर्ण खेलको सहित सप्ताह सम्पन्न भएको हो । मैत्रीपूर्ण फुटबलमा बाहुण्डाँगी जेसीज र मेचीनगर प्रेस क्लब तथा बाहुण्डाँगी युवा क्लब र फाइव स्टार युवा क्लब भृकुटीबिच मैत्री पूर्ण फुटबलको आयोजना गरिएको थियो । जेसीज र Read More…

राजनीति

काङ्ग्रेस झापाको प्रदेशसभा निर्वाचनको परिणाम सार्वजनिक, कहाँ कसले जित्यो ?

झापा। नेपाली काङ्ग्रेस झापाको प्रदेशसभाको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । जस अनुसार क्षेत्र नं. १ प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र क्षेत्र नं. १ प्रदेश ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये अधिकांश प्रदेश क्षेत्रको निर्वाचन परिणाम Read More…

राजनीति

युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्षमा थापा

झापा । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल जिल्ला कमिटी झापाको अध्यक्षमा सुनिल थापा चयन भएका छन् । झापाको बिर्तामोडमा नेकपा एकीकृत समाजवादी निकट युवा संघको झापा जिल्ला भेला र कमिटी गठन कार्यक्रममा बिर्तामोडका सुनिल थापाको अध्यक्षतामा १५१ सदस्यीय युवा संघ नेपाल जिल्ला कमिटी झापाको गठन गरिएको हो । युवा संघ नेपाल जिल्ला कमिटी Read More…

विश्व

भारतबाट ४ बर्षिय बालकसहित ४ जनाको उद्धार

झापा । विभिन्न समयमा नेपालबाट भारत पुगेर समस्यामा परेका ४ बर्षिय एक बालकसहित ४ जना किशोर–किशोरीलाई उद्धार गरि नेपाल ल्याईएको छ । उनीहरुलाई शुक्रबार नेपालको पूर्वी नाका काँकरभिट्टाबाट नेपाल ल्याईएको हो । भारतका विभिन्न स्थानमा रहेर महिला तथा बालबालिकाका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था शहीद बन्दना बालिका स्मृति आवस कुचविहार, इडिथ चिल्ड्रेन होम र सिनी नर्थ Read More…

खेलकुद

मेचीनगरमा भोलि प्रदेश नम्बर १ स्तरीय खुल्ला मिनी म्याराथुन दौड हुदैं

मेचीनगर । झापाको मेचीनगरमा प्रदेश नम्बर १ स्तरीय खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता भोलि हुने भएको छ । रोटरी क्लब अफ मेचीनगरले अन्तर्राष्ट्रिय बाल दिवस र नेपाल सम्बत् ११४२ को अवसर पारेर शनिबार (भोलि) खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ । रोटरी नेपाल र भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरले शुक्रबार धुलाबारी Read More…

विविध

सरकारी छाप कीर्ते गर्ने फरार एक व्यक्ति १८ वर्षपछि पक्राउ

झापा । सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराईका अनुसार प्रहरीले झापाको अर्जुनधारा नगरपालिका ५ का ६५ वर्षीय उदय पराजुलीलाई पक्राउ गरेको छ । सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा पराजुलीलाई जिल्ला अदालतले विसं २०६० माघ २१ गते एक वर्ष कैद र Read More…

खेलकुद

रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते ‘गोल फिफ्टी अवार्ड’

काठमाडौं । अर्जेन्टिनी स्टार एवं पीएसजीका फरवार्ड लियोनल मेस्सीले गोल फिफ्टी अवार्ड जितेका छन् । मेस्सीले क्रिष्टियानो रोनाल्डोलाई २४ मतले पछाडी पार्दै यो उपाधी हात पारेका हुन् । मेस्सीले रोनाल्डोसँगको यो उपाधीमा आफूलाई बराबरीमा पुर्‍याएका छन् । अब यो उपाधी पाउने मेस्सी र रोनाल्डो पाँच-पाँच पटकको बराबरीको किर्तिमानीमा पुगेका हुन् । मतको आधारमा जर्मन क्लब Read More…

धर्म संस्कृती

आज गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं ।  प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्मग्रन्थ गुरु ग्रन्थ साहिब’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजद्धारा श्रीअन्तुमा सरसफाइ

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह अन्तर्गत तेस्रो दिनको कार्यक्रम इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुको पोखरी परिसर सरसफाइ तथा डस्विन वितरण कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक पर्यटनको विकास गरौ, अन्तुपोखरीलाई सफा राखौँ भन्ने नाराका साथ आयोजना भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सुन्दा सामान्य सरसफाइ तथा डस्विन वितरण भनिए पनि यसले दिने सन्देश अत्यन्तै महत्वपूर्ण रहेको बताएका Read More…