खेलकुद

झापा गोल्डकप फागुन २१ देखि हुने

झापा । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन २१ गतेदेखि हुने भएको छ । अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको बहुप्रतिक्षित प्रतियोगिता फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन गर्ने तयारी गरिएको हो । गोल्डकप आयोजक समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजनाबारे जानकारी दिएको छ । Read More…

संघ \संस्था

नयाँँ कार्यसमितिलाई कमल प्याब्सनको बधाई तथा शुभकामना

कमल । प्याब्सन झापाको १३ औं जिल्ला अधिवेशनबाट कमल गाउँपालिकाको प्रतिनिधित्व गर्ने नँया कार्य समितिलाई एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना ब्यक्त गरेको छ । बधाई तथा शुभकामना प्याब्सन कमलले होटल लेन्ड, केर्खामा आइतबार एक कार्यक्रमकम बिच कमलबाट सर्बसम्मत रूपमा जिल्ला अध्यक्षमा निर्वाचित गौरीमान फागो, जिल्ला सदस्यमा निर्वाचित त्रिलोचन गौतम, युवराज बराल र सल्लाहाकार Read More…