संघ \संस्था

सतासीधाम जेसीजको अध्यक्षमा अर्जुन भट्टराई

बाहुण्डाँगी । सतासीधाम जेसीजको अध्यक्षमा अर्जुन भट्टराई निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ९ औँ बार्षिक साधारणसभाबाट भट्टराई २०२२ का लागि अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा निर्मला प्रधान र विवेक ढकाल, उपाध्यक्षहरुमा पदम कुवँर, प्रकाश ढकाल, सागर आङदेम्बे,
राजकुमार बस्नेत (सबिन) र जनसम्पर्क अधिकारीमा रोहित बस्नेत निर्वाचित भएका शाखाका अध्यक्ष कमल सेन्चुरीले बताउनु भयो ।