मेचीनगर। नकलबन्दा बचत तथा ॠण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष होमराज गुरुङ्गको सभापतित्व तथा जिल्ला सहकारी संघ झापाका संञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । कार्यक्रममा मेचीनगर–५ का वडाध्यक्षय योगेन थापामगर, महेन्द्रद्वार सहकारी संस्था मेचीनगर–६ काँकरभिट्टाका अध्यक्ष राजु दाहाल, संस्थाका पूर्व अध्यक्षलगायतले Read More…
Day: January 8, 2022
धनकुटा लेडी जेसीजको अध्यक्षमा बिपना श्रेष्ठ
बाहुण्डाँगी । धनकुटा लेडी जेसीजका लागि २०२२ को अध्यक्षमा विपना श्रेष्ठ निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको तेस्रो शाखा अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा सरस्वती राई, रिना श्रेष्ठ, उपाध्यक्षहरुमा टिका राई, श्रीपना प्रधान, मुना घिमिरे श्रेष्ठ, आरजु थापा, सचिवमा शोभा राई र जनसम्पर्क अधिकारीमा पुजा राना निर्वाचित Read More…
सतासीधाम जेसीजको अध्यक्षमा अर्जुन भट्टराई
बाहुण्डाँगी । सतासीधाम जेसीजको अध्यक्षमा अर्जुन भट्टराई निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ९ औँ बार्षिक साधारणसभाबाट भट्टराई २०२२ का लागि अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा निर्मला प्रधान र विवेक ढकाल, उपाध्यक्षहरुमा पदम कुवँर, प्रकाश ढकाल, सागर आङदेम्बे, राजकुमार बस्नेत (सबिन) र जनसम्पर्क अधिकारीमा रोहित बस्नेत निर्वाचित भएका Read More…
काभ्रे जेसीजको ४४ औँ अध्यक्षमा सञ्जिव मानान्धर
बाहुण्डाँगी । काभ्रे जेसीजको अध्यक्षमा सञ्जिव मानान्धर निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ४५ औँ साधारणसभा तथा ३५ औँ शाखा अधिवेशनले मानन्धरलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा स्वरुप शाक्य र ज्ञानेन्द्र दाहाल उपाध्यक्षहरुमा निर्जन गौतम, सुजन महर्जन, श्याम सेवाचार्य र दिपेन्द्र श्रेष्ठ सर्वसम्वत निर्वाचित भएका निर्वाचन आयुक्त रिकेश श्रेष्ठले Read More…
उदयपुर जेसीजमा अनुप ढुङ्गाना
बाहुण्डाँगी । उदयपुर जेसीजका लागि २०२२ को अध्यक्षम अनुप ढुङ्गाना निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाका ११ औँ शाखा अधिवेशनले ढुङ्गानालाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा सुरज शाह, चेतन पोखरेल, उपाध्यक्षहरुमा सम्झना तामाङ, डिबि कटुवाल र एलिसा भट्टराई निर्वाचित भएका शाखाका अध्यक्ष सर्मिला थापा (सबु)ले बताउनु भयो । उहाँका Read More…
आगलागीबाट घाइतेको उपचार खर्च नगरपालिकाले ब्यहोर्ने
मेचीनगर । मेचीनगर ७ स्थीत इन्द्रेणी टोलमा पुष २१ गते राति भएको आगलागीमा परी घाइते हुनेहरुको उपचार खर्च तत्कालका लागि मेचीनगर नगरपालिकाले ब्यहोर्ने भएको छ । मेचीनगर नगरपालिकामा आज भएको नगरस्तरिय विपद ब्यवस्थापन समितिको बैठकले झापाका विभिन्न अस्पतालमा उपचार गराइरेहका आगलागीका घाइतेहरुको उपचार खर्च ब्यहोर्ने निर्णय गरेको नगरप्रमुख विमल आचार्यले बताउनु भयो । त्यस्तै आगलागीमा Read More…
सुर्खेत महिला जेसीजमा मनिषा कौशलद्धारा पदभार ग्रहण
बाहुण्डाँगी । गत पौष १८ गते सम्पन्न सुर्खेत महिला जेसीजको ११ औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष मनिषा कौशल लगाएतका पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको छ । नवनिर्वाचित बर्ष २०२२ का अध्यक्षलाई बर्ष २०२१ का अध्यक्ष लक्ष्मी गुरुङ्गले पद हस्तान्तरण गर्नु भएको हो । नवनिर्वाचित अध्यक्ष कौशलले शनिबार नै संस्थाको महासचिव पदमा मीना गुरुङ्ग र कोषाध्यक्षमा Read More…
५० ग्राम ब्राउनसुगरसहित मेचीनगरबाट एक जना पक्राउ
झापा । झापा प्रहरीले काँकडभिट्टाबाट ५० ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका-३ का २६ वर्षीय राकेश तामाङ छन्। शनिबार दिउँसो मेचीनगर-६ बाट उनलाई पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले तामाङलाई पक्राउ गरेको हो। Read More…
धुलावारी जेसीजको अध्यक्षमा रबिन पाठक, जुनियरमा सचेत घिमिरे
बाहुण्डाँगी । धुलावारी जेसीजका लागि २०२२ को अध्यक्षमा रबिन पाठक निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ४३ औँ बार्षिक साधारणसभाबाट पाठक अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा निश्चल पौडल र भवेश काफ्ले, उपाध्यक्षहरुमा मनिराज रसाइली, विजय गुप्ता, आशिष सराफ र उत्सव उप्रेती निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत केशव पोखरलले Read More…
एमाले झापाः अध्यक्षमा कार्कीसहित सबै सर्वसम्मत
झापा । नेकपा एमाले झापाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा दिपक कार्कीसहित सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चुनिएका छन् ।शनिबार भएको बन्दसत्रबाट मनोनयन दर्ता गराएका दिपक कार्कीसहितका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चुनिएका हुन् । उम्मेद्वारी दर्ताको काम सकिएको छ । १५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्ता गराएका छन् । तर, सर्वसम्मत भएका Read More…










