बाहुण्डाँगी । काभ्रे जेसीजको अध्यक्षमा सञ्जिव मानान्धर निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ४५ औँ साधारणसभा तथा ३५ औँ शाखा अधिवेशनले मानन्धरलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा स्वरुप शाक्य र ज्ञानेन्द्र दाहाल
उपाध्यक्षहरुमा निर्जन गौतम, सुजन महर्जन, श्याम सेवाचार्य र दिपेन्द्र श्रेष्ठ सर्वसम्वत निर्वाचित भएका निर्वाचन आयुक्त रिकेश श्रेष्ठले बताउनु भयो ।


