बाहुण्डाँगी । चन्द्रनिगापुर सिटीका लागि २०२२ को अध्यक्षमा उज्जवल रिजाल निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ९ औँ बार्षिक साधारणसभाबाट रिजाल अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा चिरञ्जीवि गौतम, हरिकृष्ण न्यौपाने, उपाध्यक्षहरुमा पुजन सत्याल, सबिनराज पौडेल, बप्ती थापा मगर र धर्मराज शहनी निर्वाचित भएका २०२१ की कार्यकारीणी उपाध्यक्ष जानुका Read More…
Day: January 9, 2022
प्रदेशमै पहिलो पटक एडभेन्च्यर इक्युप्मेन्ट सुरु
झापा । नेपालको पूर्वी क्षेत्र प्रदेश १ मा नै पहिलो पटक एडभेन्चर इक्युप्मेन्ट आजदेखि सञ्चालनमा आएको छ । झापाकाे दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको भवनको दोस्रो तलमा सञ्चालनमा ल्याइएको इक्युप्मेन्टमा न्यूनतम १५ हजार देखि ८० हजारसम्मको विभिन्न ब्राण्डका साइकलहरु मात्र होइन, साइकिलिङमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु समेत पाइन्छ । व्यवसाय भन्दा पनि स्वास्थ्यलाई Read More…


