काठमाडौं । चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाबाट हात झिकिसकेको धुर्मुस-सुन्तली फाउन्डेसनले खर्च विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ । सोमबार फाउण्डेशनले विज्ञप्तिमार्फत हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको, परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात सबै खर्च विवरण सार्वजनिक गर्ने जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण Read More…
Day: January 17, 2022
भन्सार छलेर ल्याइएकाे १० लाख बराबरको मोटरका पार्टपुर्जा बरामद
झापा । इलामबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब १० लाख मूल्य बराबरको मोटरका पार्टपुर्जा झापा प्रहरीले बरामद गरेको छ। इलामबाट झापातर्फ आउँदै गरेको बा ४ च ३०९ नम्बर कारलाई विशेष सूचनाको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- १२ स्थित सहरेडाँगी चोकबाट सोमबार दिउँसो नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको कारलाई खोलेर चेकजाँच गर्दा Read More…
प्रदेश २ को नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’
जनकपुरधाम । प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश नं २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेशसभाले आज मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेको छ । सत्तारूढ दल जनता Read More…
किन फरफराउँछ आँखा ? यस्ता छन् कारण !
काठमाडौं । हाम्रो समाजमा आँखा फरफराउनुलाई हाम्रो समाजमा हेर्ने तरिका र बास्तबिकता फरक रहेको छ । हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ सँकेत मान्ने अन्ध विश्वास छ । आखा फरफराउनुलाई कुनै घटना वा खबरप्राप्तिको पूर्वसंकेतसित जोडने गरिन्छ । दाहिने आँखा फरफरायो भने शुभ, देबे्र फरफरायो भने अशुभ समाचारको सुचकको रुपमा लिने गरिन्छ । यो Read More…
श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु
काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । Read More…
नेपालगञ्ज जेसीजको ४० औं पदस्थापना कार्यक्रम सम्पन्न
बाहुण्डाँगी । नेपालगञ्ज जेससीजको ४० औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्ज जेसिज र जुनियर जेसिज वर्ष २०२२ को पदस्थापना कार्यक्रम आइतबार नेपालगञ्जमा सम्पन्न भएको हो । नेपाल जेसीजज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नेपालगन्ज जेसिज वर्ष २०२१ का अध्यक्ष रेशमलाल चापागाईंले वर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष Read More…
गौरादह जेसीजको पहिलो महिला अध्यक्ष बिनिता कटुवाल
बाहुण्डाँगी । गौरादह जेसीजका लागि २०२२ को अध्यक्षमा विनिता कटुलाव निर्वाचित हुनु भएको छ । आइतवार शाखाको ९ औँ बार्षिक साधारणसभाबाट कटुवाल अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । अध्यक्ष कटुवाल यस शाखाका लागि पहिलो महिला अध्यक्ष समेत बन्ने सौभाग्य प्राप्त गर्नु भएको छ । शाखाको कार्यकारीणी उपाध्यक्षम दुर्लभ कार्की, दिपेश पोखरेल, उपाध्यक्षहरुमा साजन चुडाल, Read More…
राप्ती जेसीजको अध्यक्षमा बिन्दु सिंजाली निर्वाचित
बाहुण्डाँगी । राप्ती जेसीजको अध्यक्षमा बिन्दु सिंजाली मगर सर्वसम्मत निर्वाचित हुनु भएको छ । आइतबार भएको शाखाको दोस्रो अधिवेशनले सिंजालीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । उहाँ २०२१ मा कानुनी सल्लाहकारको पदमा रहनु भएको थियो । त्यस्तै अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा शान्ति सापकोटा र भुवानीश्वर रुवाली, उपाध्यक्षहरुमा श्रीकृष्ण गौतम, संजय काराखेती, सुदन उप्रेती र गणेश सुनार Read More…
सिद्धार्थ जेसीजमा कमल जि.सि. द्धारा पदभार ग्रहण, दजनौ कोभिड अभियान्ता सम्मानित
बाहुण्डाँगी । सिद्धार्थ जेसिजको ४७ औं पदस्थापन समारोहमा जेसि कमल जि. सि. विधिवत रूपमा अध्यक्षको पदमा पदस्थापित हुन भएको छ । निर्वाचन आयुक्त पुर्व अध्यक्ष जेसीआई सिनेटर ओम कुमार श्रेष्ठले समारोहमा २०२२ को अध्यक्षको घोषणा गरेपछि २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तण गर्दै आफ्नो कार्यभार जि.सि. लाई हस्तान्तरण गर्नु भएको Read More…









