झापा । पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । मुल्यबृद्धि फिर्ता लिन माग गदै अनेरास्ववियु झापाले शुक्रबार बिर्तामोडको मुक्तिचोकमा विरोध प्रदर्शन गरेको हो । अनेरास्वविय झापाका अध्यक्ष रोशन लामाको नेतृत्वमा आयोजना भएको अनेरास्ववियुका विद्यार्थीले गर्दै विरोध प्रदर्शनीमा परमादेशी सरकार मुर्दावाद, भारतीय बिस्तारवाद मुर्दावाद, प्रतिक्रियावादी शक्ति मुर्दावाद, सिटामोल छैन सरकार Read More…
Day: January 21, 2022
सत्ता गठबन्धनको बैठक सकियो, स्थानीय तह निर्वाचनबारे कानुनविद्सँग छलफल गर्ने निर्णय
काठमाडौं । सत्तारुढ गठबन्धनमा सहभागी पाँच दलका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको बैठक सम्पन्न भएको हो । बैठकले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनबारे देखिएको कानुनी अस्पष्टताबारे संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय Read More…
हर्कबहादुर कडायतद्धारा अत्तरिया जेसीजको पदभार ग्रहण
बाहुण्डाँगी । अत्तरिया जेसीजका लागि २०२२ का अध्यक्ष हर्कबहादुर कडायतले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । शाखाको १० औँ पदहस्तान्रण समारोह अवसर पारेर कडायतलाई २०२१ का अध्यक्ष पदमराज ओझाले कार्यभार सुम्पिनु भएको थियो । नेपाल जेसीज २०२२ का राष्टिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले अत्तरिया जेसीजले स्थापनाको Read More…
आहा रारा गोल्डकपः आज पुलिस र शेर्पा भिड्दै
पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार एक खेल हुँदैछ । पोखरा रंगशालामा हुने प्रि-क्वाटरफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । यस अघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० ले हराएर एपीएफ Read More…
स्थानीय तहको निर्वाचन समयमै गराउन एमालेको आग्रह
काठमाडौं । नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । कमिटीको नवनिर्वाचित नेतृत्वको बिहिबार पदभारपछिको पहिलो बैठकले सोबारे सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले यही माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने र कोभिड–१९ को महामारीका समयमा Read More…





