बाहुण्डाँगी । २०२० मा स्थापना भएर यसै वर्ष मात्र पूर्ण स्वीकृत पाएको खाँडादेवी जेसीजले नेपाल जेसीजबाट जनवरी महिनाको पहिलो अवार्ड प्राप्त गरेको । नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको अवार्ड अन्तर्गत एरिया सि को शाखाहरुको कार्यसम्पादनको मुल्याङ्कनका आधारमा खाँडादेवीले यो अवार्ड प्राप्त गरेको हो । नेपाल जेसीजका राष्टिय अध्यक्ष जेसीआइ सिनेटर लालमणी भण्डारीले खाँडाँदेवीले गरेको काम Read More…
Day: February 2, 2022
पहिलो महिनामै पोखरा लेडीलाई अवार्ड
बाहुण्डाँगी । २०२२ को पहिलो महिनामै पोखरा लेडी जेसीज नेपाल जेसीजबाट सम्मानित भएको छ । नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको जनवरी महिनाको अवार्ड अन्तर्गत एरिया बि को अवार्ड पोखरा लेडी जेसीजले प्राप्त गरेको नेपाल जेसीजको सचिवालयले सार्वजनिक गरेको छ । अवार्ड प्राप्तसँगै अझ बढि जिम्मेवारी र उर्जा मिलेको शाखाकी अध्यक्ष लक्ष्मी अधिकारीले बताउनु भयो ।
चारआली जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड
बाहुण्डाँगी । नेपाल जेसीजले २०२२ को जनवरी महिनाको अवार्ड सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक अवार्ड अनुसार एरिया एरिया ए को पहिलो महिनाको अवार्ड चारआली जेसीजले प्राप्त गरेको छ । एक महिनाको अवधीमा शाखाले गरेको कार्यसम्पादनको आधारमा नेपाल जेसीजले अवार्ड प्रदान गर्ने चलन छ । शाखाबाट प्राप्त रिपोर्टका आधारमा यस क्षेत्रका ४१ वटा शाखा मध्ये Read More…
स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज १ बजे बस्ने भएको छ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने तय भएको बैठकमा एमालेले स्थानीय तहकाे निर्वाचन र पार्टीका विभिन्न विभागका काम कारवाहीबारे छलफल हुने जनाइएकाे छ । आज बस्ने बैठकमा विभिन्न विषय समेटिने गरी छलफल गर्नेबारे सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले निर्णय Read More…
तामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा
झापा । तामाङ समुदायले आज सोनाम ल्होसार मनाइरहेको छ । माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार अर्थात नयाँ वर्ष मनाउने गरेको हो । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदान–प्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने Read More…





