विविध

देशका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ । गएरातिदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन,चटयाङ् र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी तथा Read More…

समाचार

मोरङ हत्या प्रकरण : बेपत्ता तेस्रो व्यक्तिको शव ललितपुरमा फेला

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकास्थित धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ । मोरङ हत्या प्रकरणमा बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा फेला परेको हो । मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो । त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले Read More…