काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी एकै चरणमा २०७९ वैशाख ३० गते गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी Read More…
Day: February 7, 2022
‘चेप्टी’ त मैले अनुमान लगाए जस्तै रहेछ फरक रहेछ त जिवनका कथाहरु
नवराज सुवेदी झापा । कतै कच्ची त कतै कालोपत्रे सडक छिचोल्दै हाम्रो यात्रा शुरु भयो । विहानीको समय, चिसो हावा, नौलो गाउँ र अग्ला पहाडहरु हामी सबैका लागि गाडीबाट देखिने मनोरम दृष्यहरु थिए । जाने ठाउँ थाहा भएपनि जाने बाटो हामी सबैलाई थाहा थिएन । झापा छाडेर बनभोज मनाउनका लागि हामी ईलामको यात्रामा थियौँ । Read More…
आज मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा गर्ने तयारी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका Read More…
अर्जुनधारा जेसीजद्धारा गुठीका विद्याथीलाई शैक्षिक सामाग्री प्रदान
बाहुण्डाँगी । अर्जुनधारा जेसीजद्धारा गुठीका नाममा सञ्चालन भएको शिशु सदन स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । शाखाका कार्यकारीणी उपाध्यक्ष प्रेमकुमार खड्काका दाई नवराज खड्काको स्मृतिमा रहेको अक्षयकोषको रकमबाट यहाँ अध्ययनरत १०० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । विपनन परिवारका विद्यार्थीहरु अध्ययन गर्ने यस विद्यालयका विद्यार्थीहरुका लागि अध्ययनमा सहज होस भन्ने उदेश्यले Read More…




