संघ \संस्था

समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव

झापा । समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् । मंगलबार विर्तामोडमा सम्पन्न भेलाले राईको अध्यक्षतामा पन्द्र सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संगठनको उपाध्यक्षमा दिलिप थापा, सचिवमा रिता दाहाल, सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द ल्वागुन, कोषाध्यक्षमा कमल बुढाथोकी रहेका छन् । त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, Read More…

राजनीति

राप्रपा: कमल थापाद्वारा ३१ वर्षकाे सम्बन्ध अन्त्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । पछिल्लो महाधिवेशनबाट पार्टी अध्यक्षमा पराजित भएका थापाले आज पार्टीबाट आफू अलग भएको घोषणा गरेका हुन् । उनले गृहजिल्ला मकवानपुर पुगेर उनले पार्टी छाडेको घोषणा गरेका हुन् । हेटौँडामा एक पत्रकार सम्मेलन गर्दै थापाले भावुक हुँदै राप्रपा छाडेको बताए । Read More…

समाचार

आजदेखि मतदाता नामावली संकलन बन्द, आयोग निर्वाचनको तयारीमा जुट्यो

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम आजदेखि स्थगित गरेको छ । सोमबार बसेको आयोगको बैठकले आजदेखि मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो । निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका Read More…

राजनीति

फुटको संघारमा राप्रपा, हिन्दूवादी दल खोल्दै कमल थापा

काठमाडौं । १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन । उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९ मत अन्तरले पराजित भएका थिए । महाधिवेशनबाट पराजित थापाले हारलाई सहज रूपमा लिएनन् । उनले अध्यक्षमा विजयी लिङ्देनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई त दिए, साथै Read More…