संघ \संस्था

बीएन्डसीले पत्रकारलाई बिना काम तलव लिएको र घर बनाइदिएको भन्ने दुर्गा प्रसाइको अभिव्यक्ति प्रति प्रेस चौतारी झापाको ध्यानाकर्षण

झापा । प्रेस चौतारी नेपालको झापा शाखाले बीएन्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईले हालै दिएको विवादास्पद अभिव्यक्तिको छानविन हुनुपर्ने माग गरेको छ । प्रसाईले सेतोपाटी डटकममा प्रकाशन भएको समाचारको समाचारको विषयमा आपत्ति प्रकट गर्दै पत्रकार सम्मेलन गर्ने क्रममा पत्रकारहरुले भ्रामक समाचार लेखेर हैरान पारेकाले अब पत्रकारहरुसँग भिड्ने धम्की दिएका थिए । पत्रकार सम्मेलनपछि सार्वजनिक रुपमा बोल्दै Read More…

राजनीति

मेचीनगरका चार दलीय गठबन्धनः सहकार्य गरेर अघि बढ्ने सहमति

मेचीनगर । चार दलीय गठबन्धनले मेचीनगरमा आगामी दिनमा हरेक विषयलाई साझा मुद्धा बनाउँदै अगाडि बढ्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्र मेचीनगरको नगर पार्टी कार्यालय इटाभट्टामा विहीवार बसेको संयुक्त बैठकमा आगामी निर्वाचनलाई लक्षित गरी राजनीतिक गतिविधिलाई साझा बनाएर अगाडि बढ्ने उद्घोष गरेका हुन् । मेचीनगरका चार दलीय गठबन्धनले राष्ट्रिय राजनीतिको अवस्था हेरेर यहाँ पनि Read More…

संघ \संस्था

नेपाली मञ्च कतारको अध्यक्षमा दुलाल

दोहा । प्रवासी नेपाली मञ्च कतार नगरकमिटीको अध्यक्षमा गणेश दुलाल सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न मञ्चको तेस्रो बैठकले अध्यक्ष पदमा दुलाललाई चयन गरेको हो । बैठकले मञ्चका सचिव एवम् का.वा अध्यक्ष समेत रहेका दुलालको नेतृत्वमा उपाध्यक्ष दावा छिरिङ्ग तामाङ, सचिवमा पुष्प बहादुर बुढाथोकी, कोषाध्यक्षमा हरि बहादुर नेपाल, सह सचिव दिल बहादुर भट्टराई चयन Read More…

राजनीति

एमसिसी सम्झौता र मूल्यवृद्धिको विरुद्ध झापामा वृहत् प्रदर्शन

झापा । नेपाल कम्युनिस्ट पार्टी झापाले एमसीसी सम्झौता र मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन गरेका छ । शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पटकपटक मूल्यवृद्धि गरेको र राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै एमसीसी र मूल्यवृद्धिको विरुद्ध प्रदर्शन गरेको हो । झापाको विर्तामोड Read More…

समाचार

निर्वाचन आयोगः १ सय ५ दल दर्ता, अझै नयाँ दल दर्ता गर्न पाइने

काठमाडौं । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ । राजनीतिक दलको दर्ता कायम राख्दै उनीहरूलाई दलको मान्यता दिने सरकारी निकाय निर्वाचन आयोगमा हाल १ सय ५ दल दर्ता छन् Read More…