बिर्तामोड । जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विर्तामोड शाखाले पत्रकारसहित तीन जनालाई सम्मान गरेको छ । कम्पनीको विर्तामोड शाखाले स्थापनाको चौथों वार्षिकोत्सवको अवसर पारेर विर्तामोडस्थित कार्यालयमै शुक्रबार एक संक्षिप्त कार्यक्रम आयोजना गरी पत्रकार सन्तोष न्यौपानेलाई सम्मान गरिएको हो । नेपाल बीमा क्षेत्रको प्रबद्र्धन र विकास एवंम नेपाली समाज रुपान्तरणमा उल्लेखनीय योगदान पु¥याएको ठहर Read More…
Day: February 18, 2022
ओमानमाथि नेपालको सानदार जित
काठमाडौँ। आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा नेपालले घरेलु टोली ओमानविरुद्ध सानदार जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ। शुक्रबार ओमनस्थित अल अमेरत क्रिकेट मैदानमा घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले उत्कृष्ट सुरुवात गरेको हो। १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली ओमानले निर्धारति २० ओभरको खेलमा मात्र १८ ओभरमा Read More…
मेचीनगरले गर्यो प्रमुख प्रसाशकीय अधिकृत दाहाललाई स्वागत र ओझालाई बिदाइ
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा आएका नयाँ प्रमुख प्रसाशकीय अधिकृत सुरेश दाहालको स्वागत र हालै सरुवा भएका प्रमुख प्रसाशकीय अधिकृत खेमराज ओझालाई बिदाइ गरिएको छ । नगरपालिकाको सभाहलमा शुक्रबार एक कार्यक्रम विच स्वागत तथा बिदाइ गरिएको हो । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल , वडा अध्यक्ष, कार्यापालिका सदस्य र कर्मचारीलगायतले स्वागत तथा बिदाइ गरेका Read More…
एमसीसी टुंगो लगाउन गठबन्धनको बैठक आज पनि बस्दै
काठमाडौं । एमसीसी टुंगो लगाउन सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्न लागेको हो । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने नगर्ने विषयमा निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्योसँगै गठबन्धनको भविष्य Read More…




