काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा घाटा भएपनि मूल्य Read More…
Day: February 19, 2022
राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा नेपालमा आएँ : कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए । सो क्रममा उनले अब राप्रपा नेपाल प्रजातान्तित्र शक्तिका रुपमा रहने पनि बताए । यस्तै उनले राष्ट्रवादी, सनतात धर्म र सँस्कृतिप्रति कटिबद्ध Read More…
पद जोगाउन एमसीसीसँग नेकपा एसको सम्झौता !
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना पार्टी र संसदहरुको पद जोगाउन अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडी बढाउने निर्णय गरेको छ । आज बसेको एकीकृत समाजवादीको बैठकले नेकपा एमालेले गर्दै आएको संसद अवरोध हटेको खण्डमा एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको हो । आजको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न Read More…
एपीएफमाथि इलामको शानदार जित
इलाम । इलामको मंगलबारेमा शनिबारदेखि सुरु प्रथम देउमाई गोल्डकप फुटबल प्रतियोगितामा इलामको ओएसिस क्लबले विजयी सुरुवात गरेको छ । भानुभक्त माविको छात्रावास खेलमैदानमा आयोजित उद्घाटन खेलमा इलामले एपीएफ सुनसरीको टिमलाई २-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो । इलामका लागि मोहन टुडुले दोस्रो हाफको १९औँ मिनेटमा खेलकै Read More…
तेस्रो लिङ्गी तथा समलिङ्गीका ११ बुँदे माग पूरा गर्न सरकार र दलहरुको ध्यानाकर्षण
बिर्तामोड । सिमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक (तेस्रो लिङ्गी तथा समलिङ्गी) समुदायका नागरिकले आफ्ना ११ बुँदे माग सम्वोधनका लागि सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् । संवाद समूह झापाको संयोजनमा शनिबार बिर्तामोडमा भएको छलफलमा सिमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको संस्था लीड नेपालकी नुमा सुब्बा चञ्चलाले आफ्नो समुदायका समस्या सम्वोधनका लागि तीनै तहका सरकार, Read More…
कमल थापाले आज पार्टी घोषणा गर्दै
काठमाडौं । कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्न लागेका हुन् । पार्टी घोषणाअघि थापाले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका छन् । अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले Read More…
एमसीसीलाई लिएर अमेरिका र चीन आमनेसामने
काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी सम्झौताको विषयलाई लिएर नेपालको राजनीतिक दल विभाजित हुँदा विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीन आमनेसामने देखिएका छन्। पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा रहेका बेला दुई दलको भातृ संगठन वाईसीएल र युवा संगठन विरोधमा उत्रिएपछि प्रहरीले दमन गरेको थियो । साथै शुक्रबार एमसीसीको Read More…






