मेचीनगर, १७ फागुन । सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक मात्र हेर्ने गरेको भन्दै मेचीनगरका युवाहरुको संस्था थिङ्कर्स क्लवले दुर्घटना गराउने अन्य कारणहरुका बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ । क्लवले सवारी दुर्घटनाको धेरैवटा कारण भएको र चेकजाँचका क्रममा ती कुरामा पनि ध्यान पुर्याउन सुझाव दिएको छ । क्लवका सदस्यहरुले विर्तामोडस्थित Read More…
Day: March 1, 2022
मेचीनगर लेडी जेसीजद्धारा श्रमिक महिलालाई सम्मान
बाहुण्डाँगी । ११२ औँ अन्तराष्टिय नारी दिवसको अवसर पारेर मेचीनगर लेडी जेसीजले एक जना श्रमिक महिलालाई सम्मान गरेको छ । हरेक वर्ष यहि अवसरमा समाजमा संघर्ष गरेर उदाहरणीय काम गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै आएको संस्थाले यो वर्ष मेचीनगर ८ की श्रमिक एकल महिला गिता सहनीलाई सम्मान गरेको हो । शाखाले समाजमा ओझेल परेर पनि सामाजिक Read More…
भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको जनाएको छ। मंगलबार निगमलेएक विज्ञप्ति जारी गर्दै निगमले आईओसीबाट पेट्रोलमा ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा र मट्टितेलले १० रुपैयाँ ३० पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३२ पैसा र एल पि ग्यासमा प्रति सिलिण्डर ९९ रुपैयाँ १७ Read More…
मेचीनगरमा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर शुरु
मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले तीनदिने सामुदायिक कुकुरको बन्ध्याकरण शिविर मंगलबारबाट शुरु गरेको छ । शिविरको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गर्नुभएको थियो । शिविर मेचीनगर नगरपालिकाको प्रायोजनमा धुलावारी माध्यमिक विद्यालयले नेपाल भेटरिनरी एसोशिएसन प्रदेश नम्बर १ पज सोसाइटि नेपालको प्राविधिक सहयोगमो Read More…
घैलाडुब्बा शिवालय तथा पातालगंगा मन्दिरमा महाशिवरात्रि (तस्बिरसहित)
मेचीनगर। झापाको मेचीनगरमा रहेको सुरेन्द्रनगर घैलाडुब्बा शिवालय तथा पातालगंगा देवि मन्दिरमा महाशिवरात्रिको अवसरमा मेला लाग्दै आएको छ । पूर्वको पवित्र धार्मिक तथा पर्यटकिय स्थलको रुपमा परिचित घैलाडुब्बा शिवालय मन्दिरमा प्रत्येक बर्ष लाखौं श्रद्धालु भक्तजनहरुे मन्दिरको दर्शन तथा मेला घुम्न अउने गरेका छन् । सयौं बर्षदेखि लाग्दै आएको मेला कोरोना संक्रमणका कारण बिगत दुई बर्षदेखि भने Read More…
स्थानीय तह बन्यो कार्यकर्ता भर्ती केन्द्र
काठमाडौं। स्थानीय तहमा जुन राजनीतिक दलको नेतृत्व छ, उसका कार्यकर्तालाई कर्मचारी बनाएर भर्ती गर्ने प्रवृत्ति बनेको छ। काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा ऐनविपरीत ७ सय ८३ कर्मचारी करारमा नियुक्त गरिएकाले यो प्रवृत्ति पुष्टि हुन्छ। नियुक्त भएका १३ वटा पालिकाका ७ सय ८३ करारका कर्मचारीहरूको मासिक सरदर तलबमा मात्रै १ करोड २५ लाख ७५ हजार Read More…
आज देशभर महाशिवरात्री पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ Read More…







