झापा । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ भोलिदेखि सञ्चालन हुदैछ । मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण हेर्न दर्शक आतुर छन् । आयोकका अनुसार अहिले धमाधम टिकट बिक्रि भईरहेको छ । दर्शकले सेमिफाईनलसम्मका प्रत्येक खेल हेर्न सामान्यतया एक सय, दुई सय र तीन सय तिर्नु पर्छ । तर, आयाजकले विद्यार्थीहरुका लागि भने ५० Read More…
Day: March 4, 2022
स्वस्थ्य सुरक्षामा रामेछाप जेसीजको सहजीकरणसँगै बिध्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण
मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो मूलनारा सहित जेसीजको आस्था बोकेको संस्था नेपाल जेसीज अन्तर्गत राष्ट्रिय स्वास्थ्य समिति २०२२ को आयोजनामा र रामेछाप जेसीजको आतिथ्यतामा स्वास्थ्य सुरक्षामा जेसीजको सहजीकरण एवं विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सपन्न भएको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वार्ड नं. ४ गैराथोकमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय, Read More…
सेना दिवसमा सुर्खेत महिला जेसीजद्वारा खानेपानी वितरण
“Empower woman to become empowered society it self” को नारा लिएर सामाजिक सेवामा होमिएको सुर्खेत महिला जेसीज २०२२ले सेना दिवस (Unity Run 2078) को अवसरमा खानेपानी वितरण गरेको छ । सुर्खेत महिला जेसीजले सेना दिवसमा सञ्चालित दौड प्रतियोगितामा खेलाडीहरुकोलागि खानेपानी वितरण गरेको हो । सुर्खेत महिला जेसीज बर्ष २०२२का अध्यक्ष मनिषा कौशलको अध्यक्षतामा वीरेन्द्रनगरको मंगलगढी Read More…
एमाले अध्यक्ष ओली भोलि झापा आउदै, यस्तो छ कार्यक्रम तालिका !
झापा, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते (भोलि) गृह जिल्ला झापा आउदैछन् । नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलका अनुसार उनी बिर्तामोड, अर्जुनधारा र कमलका विभिन्न कार्यक्रममा सहभागी हुने छन् । भद्रपुर विमानस्थलबाट ओलि साढे ८ मा सालबारी सहिद पार्कमा शालिकमा माल्यार्पण र संक्षिप्त कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि दमकमा खाना Read More…
युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी
एजेन्सी । युक्रेनको इनरहोडार सहरमा भएको युरोपनको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको छ । बीबीसीको अनुसार रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लान्टको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको छ । इनरहोडारमा मेयर दिमित्रा ओर्लोभले यसअघि सहरको बाहिर रुसी र युक्रेनी सेनाबीच ठूलो लडाइँ भएको जानकारी दिएका थिए । रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा Read More…
स्थानीय तह निर्वाचनका लागि आजदेखि मतदाता नामावलीमा दाबी विरोध
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ । नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ । आयोगले स्थानीय निर्वाचनको तयारी सम्बन्धमा जानकारी गराउन आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो समयसीमाभित्र मतदाता नामावलीमा दाबी विरोधसमेत गर्न पाउने जानकारी Read More…