शिक्षा

प्रदेश नृत्यमा विजेता होलिबलका विद्यार्थीलाई विद्यालयमा सम्मान

बाहुण्डाँगी । प्रदेश नम्बर १ स्तरीय लोक नृत्य प्रतियोगितामा विजेता बनेको झापा धुलाबारीको होलिबेल अंग्रेजी माध्यमिक विद्यालयका नृत्यकार विद्यार्थीहरुलाई आइतवार विद्यालयमा सम्मान गरिएको छ । बुधवार सुनसरीको धरानमा सम्पन्न प्रतियोगितामा प्रदेश १ का २९ वटा विद्यालयलाई पछि पार्दै होलिबेलले उपाधी माथि कब्जा जमाएको थियो । उपाधीसँगै होलिबेलले नगद ३० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको Read More…

संघ \संस्था

इमाडोल जेसीजलाई क्षेत्र ‘ग’ को उत्कृष्ट शाखा अवार्ड

बाहुण्डाँगी । इमाडोल जेसीजलाई फेब्रुवरी महिनाको उत्कृष्ट शाखा अवार्ड प्रदान गरिएको छ । काठमाडौमा सम्पन्न नेपाल जेसीजको लोम नोम लिडर्स एकाडेमीको अवसरमा क्षेत्र ‘ग’ को का शाखाहरु मध्ये इमाडोलले उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको हो । उक्त अवार्ड समापन समारोहमा शाखाकी अध्यक्ष इच्छा गुरुङलाई नेपाल जेसीजका अध्यक्ष सिनेटर लालमणी भण्डारी र निरुपित कार्यकारीणी उपाध्यक्ष रमा Read More…

अर्थ स्वास्थ्य

मृत्युसगँ लडिरहेकी मेचीनगरकी अनिषाको जिवन बचाइदिन अपिल

झापा। झापाको मेचीनगर ३ निरगञ्ज गाउँमा बसोबास गर्ने ३१ बर्षिय अनिषा लिम्बु यतिबेला मृत्युसगँ लडिरहेकी छिन् । विगत १२ दिनदेखि उनि झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालको बेडमा छिन् । उनको दुवै मृगौला खराब भएको तथा फोक्सोमा पनि समस्या भएको चिकित्सकले बताएका छन् । सामान्य मजदुरी गर्ने परिवारकी उनको आर्थीक अभावका कारण उपचारमा समस्या आएको छ । Read More…

विविध

जोन्सन पेन्ट्स डिलर मिट २०७८ सम्पन्न

झापा । “जोन्सन पेन्ट्स डिलर मिट २०७८” सम्पन्न भएको छ । बसाई ट्रेड एण्ड सप्लार्यस प्रा. लि. मेचीनगर १० धुलाबारीको आयोजनामा १ नं प्रदेश स्तरिय जोन्सन पेन्ट्स डिलर मिट सम्पन्न भएको हो । धुलाबारीको वान ट्रि होटलमा शनिबार सम्पन्न कार्यक्रममा जोन्सन पेन्ट्सका मेनेजिङ्ग डाइरेक्टर गोविन्द श्रेष्ठ, मार्केटिङ्ग प्रमुख सागर दाहाल, चितवन बजार प्रतिनिधि सफल श्रेष्ठ, Read More…

अन्य

इमाडोल जेसीजलाई क्षेत्र ‘घ’ को उत्कृष्ट शाखा अवार्ड

बाहुण्डाँगी । इमाडोल जेसीजलाई फेब्रुवरी महिनाको उत्कृष्ट शाखा अवार्ड प्रदान गरिएको छ । काठमाडौमा सम्पन्न नेपाल जेसीजको लोम नोम लिडर्स एकाडेमीको अवसरमा क्षेत्र ‘ग’ का शाखाहरु मध्ये इमाडोलले उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको हो । उक्त अवार्ड समापन समारोहमा शाखाकी अध्यक्ष इच्छा गुरुङलाई नेपाल जेसीजका अध्यक्ष सिनेटर लालमणी भण्डारी र निरुपित कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेलले Read More…

संघ \संस्था

म्याग्दी जेसीज एरिया बि को उत्कृष्ट अवार्ड

बाहुण्डाँगी । म्याग्दी जेसीजले फेब्रुवरी महिनाको उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजको काठमाडौमा सम्पन्न लोम नोम लिडर्स एकाडेमीमा एरिया बि का शाखाहरु मध्ये फेब्रुवरी महिनामा उत्कृष्ट कार्य गरेको मुल्याङ्कनका आधारमा म्याग्दीलाई जेसीज अफ द मन्थको अवार्ड प्रदान गरेको हो । समारोहमा शाखाका अध्यक्ष सन्दिप खत्रीलाई नेपाल जेसीजका अध्यक्ष सिनेटर लालमणी भण्डारी तथा Read More…

संघ \संस्था

अर्जुनधारा जेसीजलाई फेब्रुवरी महिनाको जेसीज अफ द मन्थको अवार्ड

बाहुण्डाँगी । अर्जुनधारा जेसीज फेब्रुवरीमहिनाको उत्कृष्ट शाखाको रुपमा सम्मातिन भएका छ । नेपाल जेसीजको काठमाडौँमा सम्पन्न लोम नोम लिडर्स एकाडेमीको समारोहमा एरिया ए को उत्कृष्ट शाखा घोषित गर्दै अवार्ड प्रदान गरिएको हो । हरेक महिना शाखाले गरेको कार्यसम्पादनका आधारमा नेपाल जेसीजबाट अवार्ड प्राप्त हुने गर्छ । जस अनुसार अर्जुनधारा दोस्रो महिनाको उत्कृष्ट शाखा बनेको हो Read More…

समाचार

नेपालमा अब बिना दर्ता ‘युट्युव च्यानल’ चलाउन नपाईने

काठमाडौं । अब युट्युव च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण –एघारौं संशोधन) नियमावलीमा, २०७८ जारी गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो । नियमावलीमा उल्लेख भएअनुसार इन्टरनेटको माध्यमबाट हुने युट्युवलगायत विभिन्न ‘ओटीटी प्लेटफर्म’का साथै इन्टरनेटमार्फत् नियमित रुपमा श्रव्य दृश्य Read More…

खेलकुद

झापा गोल्डकपः पुलिसलाई हराउँदै संकटा क्वाटरफाइनलमा प्रवेश

झापा । नेपाल पुलिस क्लबलाई पराजित गर्दै संकटा युवा क्लब झापाको विर्तामोडमा जारी पाँचौँ झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले आफ्नो क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो Read More…

खेलकुद

पाँचौं झापा गोल्डकपको दोस्रो दिन आज, पुलिस र संकटा भिड्दैं

झापा । पाँचौँ संस्करण झापा गोल्डकपको आज दोस्रो दिन ए डिभिजनका दुई टिम प्रतिस्पर्धा गर्दैछन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा संकटा युवा क्लबको सामाना नेपाल पुलिस क्लबले गर्दैछ । ए डिभिजन लिगमा संकटा सातौँ र पुलिस ११औँ स्थान रहेका टिम हुन् । यी दुई टिम बिचको खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ Read More…