संघ \संस्था

बाहुण्डाँगीका विशाल राई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित

बाहुण्डाँगी । झापा मेचीनगर २ बाहुण्डाँगीका विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। झापा गोल्डकपको फाइनल प्रतियोगिताका दिन सोमवार विर्तामोडमा उनलाई अवार्ड प्रदान गरिएको हो । उनी झापा ११ फुटबल क्लबका फरवाड हुन् । झापा गोल्डकप आयोजक समितिले सोमबार पाँचौं झापा गोल्डकप फुटबलको फाइनल अघि सोमबार विशाललाई अवार्डबाट सम्मानित गरिएको हो । Read More…

संघ \संस्था

सुर्खेत लेडी जेसीजद्धारा छात्राहरुलाई आत्मसुरक्षा तालिम

बाहुण्डाँगी । सुर्खेत महिला जेसीजले सुरु गरेको आत्मसुरक्षा तालिम समापन भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सामाजिक विकास मन्त्रालयको समन्वयमा सुर्खेत महिला जेसीजले पाँच दिनसम्म विभिन्न विद्यालयमा आत्मसुरक्षा तालिमको आयोजना गरेको थियो । कराँते प्रशिक्षक सोना थापाले विद्यार्थीहरुलाई आत्मसुरक्षा तालिम दिएकी थिइन् । सुर्खेत महिला जेसीजका अध्यक्ष मनिषा कौशलका अनुसार फागुन २३ गतेबाट Read More…

खेलकुद

झापा–११ लाई पराजित गर्दै आर्मीले जित्यो पाँचौं झापा गोल्डकपको उपाधि

झापा । घरेलु टोली झापा–११ लाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले विर्तामोडमा जारी पाँचौं झापा गोल्डकपको उपाधि चुमेकाे छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले Read More…

खेलकुद

झापा गोल्डकपको फाइनल आज, कसले जित्ला उपाधि ?

झापा । बिर्तामोडमा जारी पाँचौँ झापा गोल्डकपको फाइनल खेलमा आज घरेलु टोली झापा–११ र विभागिय टिम त्रिभुवन आर्मी फुटबल क्लब बीच हुँदैछ । डोमालाल राजवंशी रंगशालामा हुने खेलमा दुवैले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो । झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले Read More…