खेलकुद

प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिताः उद्घाटन खेलमा वडानम्बर-७ वियजी

मेचीनगर । झापाको मेचीनगरमा सोमबारबाट प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । मेचीनगर—४ बाहुनडाँगीस्थित सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा वडानम्बर—७ ले वियजी यात्रा शुरु गरेको छ । प्रतिस्पर्धी वडानम्बर —४ लाई टाइब्रेकरमा ५—४ गोल अन्तरले पराजित गर्दै वडानम्बर—७ विजयी भएको हो । मेचीनगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको निर्धारित Read More…

राजनीति

मेचीनगरमा काँग्रेस परित्याग गरी ४१ जना एमालेमा प्रवेश

मेचीनगर । नेकपा एमाले प्रति जनताको भरोसा बढ्दै गइरहेको छ । अहिले देश व्यापी रुपमा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ । यस्तै भएको छ मेचीनगर क्षेत्रमा पनि । हेमा रायको नेतृत्वमा नेपाली काँग्रेस पार्टी परित्याग गरी मेचीनगर ८ मा ४१ जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले मेचीनगर Read More…

शिक्षा

शिक्षासेवी जोशीको शालीक अनावरण

मेचीनगर । शिक्षासेवी एवम् कांग्रेस नेता नवीन्द्रराज जोशीको शालीक आइतबार अनावरण गरिएको छ । कान्तिपुर कलेज अफ म्यानेजम्यान्ट एण्ड इन्फरमेशन टेक्नोलोजी मध्य बानेश्वर परिसरमा दिवंगत जोशीको शालीक निर्माण गरिएको थियो । कलेजका संस्थापक प्रवन्ध निर्देशक समेत रहनु भएका शिक्षासेवी जोशीलाई २०७७ साल चैत १२ गते शुक्रबारराति आठ बजेर २४ मिनेट जाँदा अस्पतालले निधन भएको घोषणा Read More…