झापा । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ४ “क” प्रदेश सभा क्षेत्रिय कार्यसमिती झापाकाे आयोजनामा “प्राज्ञिक एंवम प्रवुद्ध व्यक्तित्वहरुसंग पार्टीको वर्तमान अवस्था र भावी रणनिती विषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा नं ६ स्थित जन आदर्श माविको सभा हलमा सम्पन्न कार्यक्रमको प्रदेश ४ “क” सभापति विनोद ढकालको सभापतित्व तथा प्रदेश १ Read More…
Month: March 2022
मिल्स गोल्डकपः दमक एकाडेमी सेमिफाइनलमा प्रवेश
विराटनगर । दमक एकेडेमी झापा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा शनिबार भएको खेलमा एन्फा एकेडेमी धरान सुनसरीलाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै दमक सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म १÷१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरतर्फ ढकलिएको थियो । दमकले नतिजाका लागि Read More…
कांग्रेस बैठकमा उठ्यो एमालेसँग गठबन्धनको प्रस्ताव !
काठमाडौं । शुक्रबारबाट सुरु सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धनको कुरा उठेको छ । सात मध्ये पाँच प्रदेशका कांग्रेस प्रमुखहरुले स्थानीय चुनावमा गठबन्धनको पक्षमा धारणा राख्दा केही केन्द्रीय नेताहरुले भने विपक्षी नेकपा एमालसँगको गठबन्धनको विषय उठाएका हुन् । केन्द्रीय स्तरबाट गठबन्धन गर्न नहुने धारणा राख्ने कतिपय नेताहरुले स्थानीय Read More…
काँग्रेस प्रति नागरिकको आशा बढदै
कनकाई । झापाको कनकाई नगरपालिका वडा नं.–१ मा काँग्रेस जिल्ला सभापती देउमान थेवेबाट एकै दिन १ यस ८८ जना नयाँलाई पार्टीमा प्रेवेश गराउदै पार्टीको टिकट प्रदान गर्दै खादा र अविरलगाई स्वागत गर्नु भएको थियो। हिजो (शुक्रबार) नेपाली काँग्रेस कनकाई नगरपालिका वडा नं.–१ द्वारा आयोजित कार्यक्रम बाट विगत सयम देखी विभिन्न पार्टीहरु नेकपा एमाले, ने.क.पा. माओवदी Read More…
चार दिवसिय अभिमुखीकरण तालिम सुरुङ्गामा सम्पन्न
कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा अन्तर्राष्ट्रिय बजारको पहिचान र नेपाली उत्पादनलाई विदेशमा निर्यात कसरी गर्न सकिन्छ भन्ने विषयमा चार दिवसिय अभिमुखीकरण (तालिम) सम्पन्न भएको छ । उद्योग तथा आपुर्ती मन्त्रालय अन्तरगतको व्यापार तथा निर्यात प्रर्वधन केन्द्र ललितपुरको आयोजना र सुरुंगा जेसीजको सहजीकरणमा आज (शुक्रबार) तालिम सम्पन्न भएको हो । सुरुंगा जेसीजकी अध्यक्ष सुस्मा Read More…
माओवादी केन्द्र बलियो बन्ने दौडमा
मेचीनगर । माओवादी केन्द्र मेचीनगरले आफ्ना चुनावी गतिविधि वडा केन्द्रित गरेको छ । विगतमा माओवादी केन्द्रले उठाएका संघीयता तथा समावेशी मुद्धालाई जनतामा बुझाउन पार्टीका नेताहरु घरदैलोमा पुगेका छन् । बिहीवार मेचीनगरको एउटा वडाबाट ठूलो संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मेचीनगर वडा नंं २ मा नेकपा एमाले, जसपाका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश Read More…
स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छापिने
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता नामावलीमा सूचीकृत भएका करिब एक करोड ७७ लाख मतदाताका लागि सो सङ्ख्यामा मतपत्र छपाइ गरिने जानकारी दिनुभयो । “आयोगले यही चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेपछि मतपत्रको छपाइ सुरु हुन्छ, Read More…
भोलिदेखि गोपिकृष्णका ओम, नमः र शिवाय हल सञ्चालनमा आउने
काठमाडौं । गोपिकृष्ण मुभिजले ओम, नमः र शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउने भएको छ । चावहिलको गोपिकृष्ण नगरस्थित गोपिकृष्ण मुभिजले (चैत ११ गते) भोलिदेखि ओम, नमः तथा शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउन लागेको हो । विज्ञप्तीमा भनिएको छ, ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजले नयाँ संरचना निर्माण थालनी गरेतापनि दर्शकहरु दैनिक Read More…
वेपत्ता आमाको खोजीकार्यमा प्रहरीले चासो नदेखाएको परिवारको आरोप
झापा । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टाकी ७० वर्षीया लिलामाया कार्की बेपत्ता भएको १२ दिन वितिसक्दा समेत प्रहरीले खोजी कार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयहरुले गुनासो गरेका छन् । गत फागुन २९ गते मेचीनगर ७ स्थित ठूली छोरी देवी मैनालीकोमा जान्छु भनेर काँकरभिट्टाबाट हिडेकी लिलामाया अझै परिवारको सम्पर्कमा नआएपछि यतिबेला परिवार र आफन्तहरु उनको खोजीमा Read More…
पाल्पा जेसीजद्धारा ३ सय जनाको निशुल्क स्वास्थ्य परिक्षण
बाहुण्डाँगी । जिल्लाको सामाजिक कार्यक्रम सकृय रहेको सस्था जेसिज पाल्पा र युथ फर नेशनले बगनासकाली गाउँपालिका वडा न १ स्थित राम निम्न माध्यमिक विद्यालयमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा करिब ३ सय जना नागरिकले स्वास्थ्य परिक्षण गराएका छन । सस्थाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थी एवम समुदायका नागरिकहरूलाई मध्ये नजर गरि Read More…










