झापा। नेकपा एमाले मेचीनगरले स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयर पदका उम्मेद्वारहरु छान्न आज चुनाव गराएको छ । मेचीनगरको काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा एमाले मेचीनगरले मेयर र उपमेयर पदका उम्मेद्वारहरुको आन्तरिक निर्वाचन गराएको हो । एमाले मेचीनगर कमिटि, नगर इन्चार्ज, वडा इन्चार्ज, १५ वटै वडा कमिटिका सदस्यहरुले निर्वाचनमा भाग लिएका थिए । मेचीनगरका Read More…
Day: April 8, 2022
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो चैते छठ
जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैतेछठ सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ सम्पन्न भएको छ। चैते छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, Read More…


