समाचार

सत्तागठबन्धन दलबीच चुनावी तालमेलको आधार तयार

काठमाडौं।सत्तागठबन्धन पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले आगामी वैशाख पहिलो सातासम्म निर्वाचनमा सिट बाँडफाँट गर्ने बारेमा समेत सहमति गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख Read More…

राजनीति

निर्वाचनलाई शान्तिपूर्ण र उत्साहजनक बनाउन झापाका दलहरुको सात बुँदे प्रतिबद्धता

बिर्तामोड । स्थानीय तहको आसन्न निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक जनसहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने झापाका राजनीतिक दलहरुको तर्फबाट प्रतिबद्धता व्यक्त गरिएको छ । दलका नेताहरुले निर्वाचनलाई शान्तिपूर्ण र प्रचारप्रसारलाई मितब्ययी बनाउने समेत प्रतिबद्धता जनाएका छन् । संवाद समूह झापाको संयोजनमा मंगलबार बिर्तामोड भएको झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु Read More…