संघ \संस्था

एरिया ए को प्रेसिडेन्ट मिट शनिवार चारआलीमा

बाहुण्डाँगी । नेपाल जेसीजको बार्षिक कार्यक्रम अन्तर्गत रहेको क्षेत्रीय अध्यक्षीय भेला शनिवार देशभरका ४ वटा क्षेत्रमा एकैसाथ हुँदैछ । जस अन्तर्गत क्षेत्र क को चारआली जेसीजले आतिथ्यता गर्दैछ । चारआलीस्थित एफ सि कर्नरमा बिहान ८ बजेबाट हुने कार्यक्रमको सबै तयारी भएको शाखाले बताएको छ । यस कार्यक्रममा शाखामा नयाँ नेतृत्व प्राप्तपछिको ३ महिना पुरा भएका Read More…