मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सेन्टरी युवा क्लबद्वारा आयोजित एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । मेचीनगर ८ वडा कार्यालयको आर्थिक सहयोगमा स्थानीय मेची विद्योदय आधारभूत विद्यालयमा बुधबार सम्पन्न तालिममा वडाका ५० बढी महिलाहरुले सहभागीता जनाएका थिए । तालिममा सहभागी महिलाहरूलाई नेतृत्व विकास सम्बन्धि तालिम सञ्चारकर्मी लिला अनमोलले गरेकी Read More…
Day: April 20, 2022
एमालेको भिजनले हल्दिवारीको मुहार बदलिएको छ : उपाध्यक्ष गिरी
विर्तामोड। झापा हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरीले पाँच वर्षमा गरेका प्रगति सार्वजनिक गर्नुभएको छ । उहाँले आज गाउँपालिकाको नयाँ प्रशासनिक भवनको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । हल्दिवारी गाउँपालिकाले पाँच वर्षमा ४३ किलोमिटर भन्दा बढी कालोपत्रे सडक निर्माण गरेको उपाध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार साढे ३४ किलोमिटर सडक Read More…
मेचीनगर ८ का जनप्रतिनिधिद्वारा निर्वाचन ताका गरेको सबै प्रतिबद्धता पुरा भएको दाबी
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले वडाबासी माझ निर्वाचन ताका गरेको प्रतिबद्धता सबै पूरा गरेको जनाएका छन् । मेचीनगरमा नै पहिलोपटक बुधबार आफ्नो पाँच बर्षे कार्याकाल र त्यसको उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै मेचीनगर-८ का जनप्रतिनिधिले सोकुरा बताएका हुन् । वडाबासीले दिएको मत र त्यसबाट प्राप्त अधिकारको पूर्णरूपमा कार्यान्वयन गर्दै Read More…



