बिर्तामोड । बिर्तामोड नगरपालिकाका नेकपा माओवादी केन्द्र–नेपाली कांग्रेस गठबन्धनका नेताहरुले बिर्तामोडलाई भ्रष्टाचारमुक्त नगर बनाउने उद्घोष गरेका छन् । गठबन्धन दलले सोमबार बिर्तामोड–४ को अन्नपूर्ण चोकमा आयोजना गरेको कोण सभामा बोल्दै बिर्तामोडलाई भ्रष्टचारमुक्त समृद्ध पालिका बनाउने उद्घोष हुन् । चुनावी घरदैलो कार्यक्रम अन्तर्गत गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले गठबन्धन दलको स्थानीय सरकार बनेमा बिर्तामोड Read More…
Day: May 2, 2022
महिलाले आसन पाए सुशासन कायम हुन्छ : उपमेयर प्रत्यासी पराजुली
अर्जुनधार । अर्जुनधारा नगरपालिकाको उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले महिलाले आसन पाए सुशासन कायम हुने बताउनु भएको छ । नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेद्वार बन्नुभएकी पराजुलीले आज अर्जुनधारा ३ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले अहिलको परिस्थितिमा महिलालाई नेतृत्व गर्नकालागि आसन चाहिएको भन्दै आसन पाए भाषण गर्न सक्ने र Read More…
एमाले मेचीनगरको टिम जनताको समस्या सुन्दै आफ्नो प्रतिबद्धता लिएर जनताको घरदैलोमा
मेचीनगर । गठबन्धनलाई परास्त गर्न एक्लै मैदानमा उत्रेको नेकपा एमाले मेचीनगरले घरदैलो चुनावी अभियानलाई तिब्र रुपमा अगाडी बढाई रहेको छ । निर्वाचनको मिती नजिकीदै जाँदा एमालेका उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न मतदाताको घर घर पुगीरहेका छन् । के घाम के पानी प्रतिकुल मौसमको पनि कुनै प्रवाह नगरी जनताको समस्या सुन्न र आफ्नो पाँच बर्षे प्रतिबद्धता Read More…
मेचीनगर ३ को गठबन्धन टिम मत माग्दै घरदैलोमा
बडाखाल । नेपाली काग्रेस मेचीनगर ३ को गठबन्धन दलको घरदैलो चुनावी अभियान तिब्र रुपमा भइरहेको छ । नेपाली कांग्रेसको नेतृत्वमा ४ दलको सयुक्त गठबन्धनका उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न घर घर पुगीरहेका छन् । गठबन्धनमा नेपाली काग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजबादीको सयुक्त गठबन्धनसहित चुनावी मैदानमा उत्रिएको हो । नेपाली काग्रेसका तर्फबाट अध्यक्ष सन्तोष Read More…




