मेचीनगर । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो पूर्ण वैठकले विषयगत तथा अन्य समितिहरु गठन गरेको छ । सोमबार दिउसो ३ वजे नगर कार्यपालिकाको कक्षमा नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न वैठकले विभिन्न विषयगत र अन्य समितिहरु गठन गरेको हो । वैठकले सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजकमा मायादेवि प्याकुरेल, सामाजिक विकास समिति संयोजकमा ह्दय Read More…
Day: June 13, 2022
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै दिन एकै चरणमा
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने योजना बनाएको हो । आयोगका एक आयुक्तले भने, ‘निर्वाचन एकै Read More…
लोकप्रिय बन्दै स्मार्ट शौचालय
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गर्नुभएको हो ।आधुनिक सुविधासहित व्यवस्थापन गरिएका सार्वजनिक शौचालयलाई स्मार्ट शौचालय भन्ने गरिएको छ । सार्वजनिक शौचालय दुर्गन्धित हुने तथा पानी, बिजुली र चुकुलसमेत नभएका फोहोर ठाउँका रूपमा बुझिने आम धारणामा परिवर्तन गर्ने Read More…



