विविध

मेचीनगरमा नदिजन्य पदार्थ उत्खनन्मा प्रतिबन्ध

मेचीनगर । मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो । ‘मेचीनगरमा सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाइएको छ’, नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले भने-‘भोलि अर्थात असार १ गतेदेखि भदौ मसान्त Read More…

शिक्षा

कमल प्याव्सनद्वारा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन

कमल । बैशाख ३० गते सम्पन्न स्तथानिय तह सदस्य निर्वाचन बाट निर्वाचित जनप्रतिनिधीलाई अझैपनी बधाई तथा सम्मान प्राप्त भै रहेको छ । यसैक्रममा सोमवार निजी तथा आवासिय विध्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) कमल द्वारा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापनका साथै परिचयात्मक कार्यक्रम गरेको छ । शिक्षा, स्वस्थ्य र कृषिलाई उच्च प्राथमिकता राखेर हामि अगाढी बढी रहेका Read More…

खेलकुद

सान्त्वना जितको खोजीमा नेपाल, आज इन्डोनेसियासँग खेल्दै

काठमाडौं । एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । सुरुआती दुबै खेलमा पराजित भएको नेपालले मंगलबार अन्तिम खेलमा इन्डोनेसियासँग खेल्न लागेको हो । कुवते सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ए मा पहिलो जितको Read More…