संघ \संस्था

इमाडोलको स्थापना दिवससँगै जेसीज सप्ताह सुरु

बाहुण्डाँगी । इमाडोल जेसीजको ११ औँ वार्षिक उत्सवको अवसरसँगै २०२२ को जेसीज सप्ताहको उद्घाटन भएको छ । सप्ताहको उद्घाटन समारोहकाबिच बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मानसहित शुभकामना आदानप्रदान गरिएको थियो । समारोहमा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख गोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जनसहित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो Read More…

संघ \संस्था

धनकुटा सिटी जेसीजको छात्राहरुका निम्ति आत्मारक्षा तालिम

बाहुण्डाँगी । धनकुटा सिटी जेसीजको आयोजनामा एक दिने आत्मारक्षा तालिम सम्पन्न भएको छ । दैनिक रुपमा बढ्दै गएको महिला हिंसालाई कम गराउने उदेश्यका साथ विद्यालयका छात्राहरुका निम्ति कार्यक्रमको आयोजना गरिएको थियो । स्थानीय गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुसहित २६१ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष Read More…

संघ \संस्था

बेथानचोक जेसीजको पहिलो जेसीज सप्ताह सुरु

बाहुण्डाँगी । काभ्रे जिल्लामा स्थापना भएको बेथानचोक जेसीजले स्थापनाको ५ औँ वर्षमा लाग्दै गर्दा जेसीज सप्ताह सुरु गरेको छ । २०१८ मा सम्भावित भएर २०१९ मा पूर्ण स्वीकृति पाएको यस शाखाले यो वर्षदेखि जेसीज सप्ताहको सुरुवात गरेको हो । भकुण्डेबसी जेसीजको मातृत्वमा संस्थापक अध्यक्ष मुक्तिनाथ तिम्सिनाको नेतृत्वमा स्थापना भएको शाखा २०२२ मा डिकमान लामाले नेतृत्व Read More…

अन्य

बाहुण्डाँगीमा एमबिबिएस डाक्टरको सेवा शुरु

मेचीनगर । गत बैशाख ३० मा सम्पन्न निर्वाचनका क्रममा नेकपा एमाले मेचीनगर वडानम्बर ४ का उम्मेद्वारहरुले आफ्नो घोषणा पत्रमा उल्लेख गरे अनुसार विहिबार (आज) बाट ४ नम्वर वडालगायत आसपासका वडावासीले एमबीबीएस डाक्टरको सेवा घर आगनैमा पाएका छन् । निर्वाचनका क्रममा वडाध्यक्ष पदका उम्मेद्वार अर्जुनकुमार कार्कीले पटक पटक भन्नुभएको थियो ‘यदि यो वडामा हामीले निर्वाचन जितियौँ Read More…