संघ \संस्था

प्रेस क्लब मेचीनगर: स्थापना दिवसमा चियापान

मेचीनगर । प्रेस क्लव मेचीनगरकाे ८ औँ वर्ष प्रवेश गरेको छ । मेचीनगरकाे पत्रकारहरु एक मात्र संस्थाको रुपमा रहेको क्लबले नगरमा रहेका पत्रकारहरुकाे हकहित रुपमा काम गर्दै आएकाे । क्लबकाे स्थापना दिवसको अवसरमा आज धुलाबारीमा चियापान कार्यक्रमकाे आयाेजना गरि दिवस मनाएकाे हाे । कार्यक्रममा संस्थापक अध्यक्ष सन्ताेस आचार्यकाे सभापतिमा सम्पन्न कार्यक्रमकाे सञ्चालन पुर्व अध्यक्ष ज्ञानेन्द्र Read More…

विविध

दुई ट्रक रासायनिक मल किसानले लुटे

काठमाडौं । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको दुई ट्रक रासायनिक मल किसानहरुले लुटेर लगेका छन्। धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको ट्रकलाई काठमाडौं ल्याउँदै गर्दा किसानहरुले धार्केमा लुटेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए। उनका अनुसार करिब ३ सय हाराहारीमा किसानहरु भेला भएका थिए। रोपाइँको सयमा रासायनिक मल नपाएपछि किसाहरुले बाटो घेरेर बसेको प्रारम्भिक अनुसन्धानबाट Read More…