मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न पहल सुरु गरेको छ । वडा कार्यालयले आज सरोकारवालाहरुलाई एक ठाँउमा भेला पारेर शैक्षिक गुणस्तर उकास्न छलफल सुरु गरेको हो । पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर प्रति विद्यार्थी र अभिभावक सन्तुष्ट नभएको गुनासो गरिरहेको बेला मेचीनगर ४ ले भने Read More…
Day: July 18, 2022
विश्वशान्तिको कामनासहित काँकरभिट्टामा श्रीमद्भागवत महापुराण
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिट्टा, स्थित पुरानो भन्सारमा विश्व शान्तिको कामना गर्दै सप्ताह ज्ञान महायज्ञ श्रीमद्भागवत महापुराण सुरु भएको छ। दुर्गा मन्दिर समितको आयोजना तथा सनातन युवा मञ्च नेपालको सह आयोजनामा हुने महायज्ञमा शुभारम्भ श्री श्रीनिवासाचार्य महाराज ज्यूको मुखराविन्दबाट गरिएको आयोजकले जनाएको छ । सनातन युवा मञ्च नेपालको प्रस्तुतीमा विश्व शान्तिको Read More…
गोर्खा सम्मेलनको निर्देशकमा भगवानबाबु मास्के
बाहुण्डाँगी । यहि भदौ ३ र ४ गते हुन लागेको नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी धमाधम भइरहेको छ । गोर्खा जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनको निर्देशकमा शाखाका पूर्व अध्यक्ष भगवानबाबु मास्के चयन हुनु भएको छ । ऐतिहासिक र पौराणिक नगरी गोर्खामा हुने सम्मेलनका लागि २००९ का अध्यक्ष मास्केलाई निर्देशकमा चयन गरिएको हो । क्षेत्र Read More…
गोर्खा सम्मेलनको निर्देशकमा भगवाननाथ मास्के
बाहुण्डाँगी । यहि भदौ ३ र ४ गते हुन लागेको नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी धमाधम भइरहेको छ । गोर्खा जेसीजको आतिथ्यतामा हुन लागेको महाधिवेशनको निर्देशकमा शाखाका पूर्व अध्यक्ष भगवाननाथ श्रेष्ठ चयन हुनु भएको छ । ऐतिहासिक र पौराणिक नगरी गोर्खामा हुने सम्मेलनका लागि २००८ का अध्यक्ष मास्केलाई निर्देशकमा चयन गरिएको हो । क्षेत्र Read More…
नारायणगढ लेडी जेसीजको सप्ताहमा प्रसाद वितरणसहित भजनकिर्तन
बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजको जारी जेसीज सप्ताहको तेस्रो दिन जेष्ठ नागरिकलाई प्रसाद वितरण तथा भजन किर्तन सम्पन्न भएको छ । हरिहर मन्दिरमा रहेका जेष्ठ नागरिकहरुलाई शाखाले प्रसाद वितरण सहित विभिन्न भजन तथा नाचगान गरिएको थियो । मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य भन्ने जेसीजको मुल मर्मलाई आत्मासाथ गर्दै शाखाको तर्फबाट जेष्ठ नागरिक माझ उक्त कार्यक्रम Read More…
हेटौडा जेसीजको वक्तृत्वमा गरिमा र सुलिन छनौट
बाहुण्डाँगी । हेटौंडा जेसीजको आयोजनामा सन्चालन भएको प्रथम चरणको अनलाइन पब्लिक स्पिकिङ कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिताबाट कपिलबस्तुकी गरिमा घिमिरे र हेटौडाका सुनिल न्यौपाने उत्कृष्ट २ मा छनोट भएका छन् । जुम एप्स मार्फत सञ्चालित कार्यक्रममा १८ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ५ राउण्डमा अनलाइन प्रतियोगिता हुनेछ । जसमा हरेक राउण्डमा २ Read More…
किसानले जनप्रतिनिधिलाई हात बाँधेर मन्दिर लगेपछि….
नवलपरासी । खेती लगाउने समयमा पानी नपरेपछि नवलपरासीका किसानले स्थानीय जनप्रतिनिधिलाई हात बाँधेर मन्दिर लगेका छन्। पश्चिम नवलपरासीमा २१ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको र समयमै रासायनिक मल समेत नपाएर आजित बनेका किसानले पानी समेत नपरेपछि पानी पर्ने विश्वासमा उक्त कार्य गरेका हुन्,। नवलपरासीको सरावल गाउँपालिकाका अध्ययक्ष सुखाडीप्रसाद चौधरीले गाउँका गन्यमान्य , जनप्रतिनिधि र Read More…
झापामा बोलेरोको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु
झापा । बोलेरो गाडीको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल चालक बिर्तामोड नगरपालिका- १ निवासी २० वर्षीय सबिन विष्टको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । गत असार २९ गते मेची राजमार्ग अन्तरगत बुद्धशान्ति गाउँपालिका- १ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१५ Read More…
आज साउन महिनाको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको घुइँचो
झापा । साउन महिनाको पहिलो सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ। झापाका मुख्य गरेर अर्जुनधारा जलेश्वरधामसहित, साताक्षीधाम, कनकाई माई, धनुश्कोटी, मेचीनगरको पातालगंगा शिवालय मन्दिर, दमकको पशुपति मन्दिर, शनिश्चरेको डाङग्रे बाबा धाम, बाह्रदशीको साधुकुटी, लगायतका शिवालयहरुमा भक्तजनको भिड लागेकोे छ । ज्योतिषशास्त्रमा सोमबारको स्वामी Read More…
धनकुटा लेडी जेसीजद्धारा उद्घोषण तालिम
बाहुण्डाँगी । धनकुटा लेडी जेसीजद्धारा एक दिने उद्घोषण तालिम सम्पन्न भएको छ । शाखाका पदाधिकारी तथा सदस्यहरुका लागि प्रदान गरिएको तालिममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले सहभागिलाई प्रशिश्रण दिनु भएको थियो । शाखाकी अध्यक्ष विपना श्रेष्ठको सभापतित्व तथा निरुपित कार्यकारीणी उपाध्यक्ष समेत रहनु भएका दिपेन्द्र निरौलाको प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रममा नेपाल जेसीजकी पूर्व कार्यकारीणी Read More…










