झापा । झापामा आगलागी हुँदा ६ घर जलेर खरानी भएको छ । झापा गाउँपालिका- ५ स्थित सिमलडाँगीमा बुधवार बिहान ४ बजेर २० मिनेटमा अवदुल कोरिम अलिको घरमा विद्युत् सर्ट भई आगो लागेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । अलिको घरमा सल्किएको आगोले अन्य पाँच घर पनि जलेको उनले बताए । आगलागीबाट अलिको टिनको Read More…
Day: July 20, 2022
युरेनियम खोज्दै भारतीय सुरक्षाकर्मीको टोली सोझै नेपाल छिरे
काठमाडौं । नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ। स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो युरेनियमको खोजीमा छ। सुरुमा भारतीय अधिकारीले काठमाडौँमै युरेनियम Read More…
प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्ने छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ Read More…



