मेचीनगर । झापा मेचीनगरका युवा व्यवसायी एवम् समाजसेवी सन्तोष खवासले आफ्नो जन्मदिनको अवसरमा पूर्वको प्रख्यात पर्यटकिय क्षेत्र कन्याममा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । सामाजिक कार्यमा सक्रिय खवास प्रत्येक बर्ष आफ्नो तथा परिवारको सदस्यहरुको जन्मदिनको अवसर पारेर बिशेष खालको गतिबिधि गर्दै आइरहेका छन् । त्यही कार्यलाई निरन्तरर्ता दिदै खवासले आज आफ्नो जन्मदिको अवसरमा पर्यटकिय स्थल Read More…
Day: July 31, 2022
साफ यू-२० च्याम्पियन्सिप : भारतसँग नेपालको लज्जास्पद हार
काठमाडौं । साफ यू२० च्याम्पियन्सिपको समूह चरणको तेस्रो खेलमा नेपाल भारतसँग ८-० ले पराजित भएको छ । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो हार हो । पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक चलेको खेलमा भारतले दोस्रो हाफ गोल वर्षा गर्यो । गोलरक्षकको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको भारतले दोस्रो हाफमा भने नेपाललाई कुनै मौका Read More…
रोटरी र रोट्रयाक्टको पदस्थापन सम्पन्न
दुर्गाबहादुर लुइटेल मेचीनगर । रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको १३ औँ तथा रोट्रयाक्ट क्लब अफ काँकरभिटाको ७ औँ पदस्थापन कार्यक्रम संयुक्तरुपमा शनिबार सम्पन्न भएको छ । सन् २०२२÷२०२३ को नयाँ नेतृत्वले शनिबारबाट आफ्नो पदभार ग्रहण गरेको हो । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख Read More…
एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म दिइसक्नुपर्ने
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको Read More…
एक्सीस रुचालले ल्याए ‘तिम्रो यादमा’ (भिडियो सहित)
मेचीनगर । मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आइतबार मेचीनगर–८, इटाभट्टास्थित दिपिका होटलमा एक कार्यक्रमको आयोजना गरेर सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालका छोरा एक्सीस रुचालको शब्द, स्वर, संगीत र अभिनय रहेको ‘तिम्रो यादमा’ म्यूजिक भिडियोमा जातीय विभेदको विषयलाई उठान गरिएको छ Read More…
आज खीर खाने दिन, यस्ता छन् फाइदा
काठमाडौं । साउन १५ अर्थात् खीर खाने दिन। नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ नै छ। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा रहँदै आएको मानिन्छ। खीर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो। Read More…






