समाचार

नागरिकता विधेयक फिर्ताः कतै विरोध, कतै समर्थन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश फिर्ता गरेकोमा कतै विरोध प्रदर्शन भइरहेको छ भने कतै समर्थनमा वक्तव्यबाजी भइरहेको छ ।

तराई मधेसमा विरोध प्रदर्शन भइरहँदा केही साना दलले भने विधेयक फिर्ताको समर्थन गरेका छन् ।