समाचार

झापाः हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

झापा । झापाको बाह्रदर्शी गाउँपालिकामा जंगली हात्तीको आक्रमणमा परी एक जना बृद्धको मृत्यु भएको छ । मृत्युहुनेमा बाह्रदर्शी -१ बस्ने ८० बर्षिय देबिबहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । सोमबार बिहान १० बजे मनकामना सामुदायिक वनबाट आएको हात्तीले अधिकारीलाई आक्रमण गरेको थियो । आक्रमणबाट सख्त घाइते अधिकारीलाई उपचारको लागि Read More…

संघ \संस्था

मेचीनगरलाई ‘वर्ड सेन्च्युरी’ क्षेत्र घोषणा गरिने

काँकरभिट्टा । लामो समयदेखि चरा सम्बन्धी खोज र अनुसन्धान गरिरहेका मेचीनगर–७ निवासी देवेन्द्र खरेलले मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन गरेका छन् । सोमबार प्रेस क्लब मेचीनगरको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष खरेलले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय झापाबाट विधिवत संस्था दर्ता गरेर ल्याएको सार्वजनिक गरेका हुन् । उनले मेचीनगरमा ३०० प्रजातिका Read More…

राजनीति

प्रतिनिधिसभा निर्वाचनमा रेखा थापाको उम्मेदवारी रहने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ ३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिश गरेको छ। प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिश गरेको राप्रपाले पहिलो नम्बरमा थापाको नाम उल्लेख गरेको छ। राप्रपा बेलबारी नगरका अध्यक्ष नगेन्द्र कार्कीका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ थापा र अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो। उनका अनुसार पार्टीले Read More…

राजनीति

झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव लड्दिन : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन् । काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गरेका हुन् । शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरे । उनले भने, “यो तेस्रो पटकको Read More…

खेलकुद

नेपालले जित्यो केन्याविरुद्धको टी–२० क्रिकेट सिरिज

काठमाडौं । नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले केहीबेर अघि सम्पन्न अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो । केन्याको नैरोवी जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ७५ रन बनायो । एक सय ७६ रनको Read More…

मनोरञ्जन

पल शाहको मुद्धाको पेशी आज

काठमाडौं । अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ ।नावालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको छ । उनका अनुसार मुद्धाको फैसाला अन्तिम Read More…

धर्म संस्कृती

फेरिँदै तीज मनाउने शैली

काठमाडौं । बजारका चोक, खुल्ला चउर, गाउँका चौतारी, बगैंचा, घरका आँगनमा नाचिने गाउने तीज हिजो आज भने होटल तथा रेष्टुरेण्टमा रौनकता बढेको छ । दैनिक समुहमा दर खान जानेको रमझम छ । तीजका गीत घन्किने गाउँका चौतारी, चोक, घर आँगन अहिले सुनसान जस्तै बनेका छन् । पार्टी प्यालेस, रेष्टुरेण्ट, होटल व्यवसायीलाई दर खुवाउन तीजका बेला Read More…

धर्म संस्कृती

आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै

काठमाडौँ । हिन्दू महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज आज (मंगलबार) मनाउँदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ । तीजका दिन Read More…