विविध

मानव–हात्ती द्वन्द्व न्युनीकरणका लागि एनटिएनसिको चासो

बाहुनडाँगी । वर्षाैदेखि बाहुनडाँगीमा देखिएको मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोष (एनटिएनसि) चासो देखाएको छ । बिहीबार (एनटिएनसि)ले हात्ती प्रभावित क्षेत्रका बाहुनडाँगीका जनता, मेचीनगर नगरपालिका तथा सरोकारवालाहरुसँग छलफल गरको छ । छलफलमा मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले हात्तीको समस्या जति सक्दो चाडो र दीर्घकालिन समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले एनटिएनसि कोषका सदस्य Read More…

शिक्षा

अभिभावक भेला तथा दाता सम्मान कार्यक्रम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर १३ दुहागडी स्थित शान्ति आधारभूत विद्यालयले अभिभावक भेला तथा जग्गा दाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम राजवंशीको सभापतित्व तथा मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेतीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्याक्रममा विद्यालयको जग्गा दाता कौशिला रिजाललगायतलाई Read More…

शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, Read More…

राजनीति

देशमा धेरै ठुला–ठुला परिवर्तन भए, अब स–साना सुधारहरु आवश्यकः महामन्त्री शर्मा

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब देशमा ठुल–ठुला परिवर्तन आवश्यक नरहेको बताएका छन् । शुक्रबार गृह जिल्ला झापाको बाहुण्डाँगी स्थित आफ्नै निर्वाचन क्षेत्रमा झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको शालिक अनावरण गर्दै उनले देशमा धेरै ठुल–ठुला परिवर्तनहरु भइसकेको बताउँदै अब स–साना सुधारहरु आवश्यक रहेको बताएका छन् । हामीले धेरै खाले परिवर्तनहरु देशमा ल्याइसक्यौं । Read More…

राजनीति

झापा क्षेत्र नम्बर–१ विश्वप्रकाशका लागि कति सहज ?

झापा । मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि झापा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस गरेको छ । २०७४ को निर्वाचन तथा त्यस अघिको संविधान सभाको निर्वाचनमा पनि झापा–१ बाटै उम्मेदवारी दिएका कांग्रेस महामन्त्री शर्माले झापा –१ बाटै पुनः उम्मेदवारी बन्ने इच्छा देखाएपछि कांग्रेसले शर्माको एकल उम्मेदवारी सिफारिस Read More…

संघ \संस्था

इन्द्रपुर कन्फ्रेन्सको विराटचोकमा आज भव्य उद्घाटन हुँदै

बाहुण्डाँगी । नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको आज भव्य उद्घाटन हुँदैछ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । इन्द्रपुर जेसीजको सचिवालयमा हुने उद्घाटन समारोहका सबै तयारी पुरा भएको र केही समयपछि अर्थात बिहान करिब ११ बजे सम्मेलनको औपचारिक उद्घाटन हुनेछ । उद्घाटनपछिका सबै कार्यक्रम नेपालीरिका होटलमा हुने शाखाका अध्यक्ष Read More…