मेचीनगर । भानु बहुमुखी सहकारी संस्था लि धुलाबारीको अध्यक्षमा पुनः गोपालप्रसाद चुडाल सर्वसम्मत चयन भएका छन् । धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा शनिवार सम्पन्न २१औं वार्षिक साधारण सभाबाट चुडाल पुनः अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा शंकर श्रेष्ठ, सचिवमा लक्ष्मी राई, कोषाध्यक्षमा युवराज बास्तोला रहेका छन् । त्यसैगरी सदस्यहरुमा शेखर शर्मा गुरागाई, नविनकुमार नेपाल, Read More…
Day: September 10, 2022
अनेरास्ववियुको पहलमा समाधान भयो विद्यार्थीलाई गाडी नरोक्ने समस्या
मेचीनगर । विद्यालय र क्याम्पसको समयमा काँकरभिट्टाबाट छुट्ने प्रत्येक सार्वजनिक यातायातले कम्तिमा २० जना विद्यार्थीलाई गाडीमा चडाउनु पर्ने भएको छ । शनिबार मेचीनगर नगरपालिका कार्यालयमा बसेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, बस व्यवसायी र मेचीनगरपालिका बीचको बैठकले सो निर्णय गरेको हो । विशेष गरी विहानी सत्रका विद्यार्थीलाई कलेज जाँदा सार्वजानिक बसले नचढाउँदा मेचीनगरका विद्यार्थी केही Read More…
इष्ट होराइजनमा ‘स्टुडेन्ट क्वालिटी सर्कल’ सम्बन्धी कार्यक्रम
मेचीनगर । क्वेष्ट नेपालले ७ औँ हव सम्मेलन अन्तरगत ‘स्टुडेन्ट क्वालिटी सर्कल’ (एसक्युसी) धुलाबारीमा एक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरेको छ । शनिबार धुलाबारी स्थित इष्ट होराइजन अंग्रेजी माविमा क्वेष्ट नेपालले विद्यार्थीहरुबीेच व्यक्तित्व विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा क्वेष्ट नेपालकी सभापति एवम ग्यालेक्सी पव्लिक स्कुलकी प्रिन्सिपल सुनिरा एस गुरुङको प्रमुख Read More…
सुपारीको पातले ल्याएको परिवर्तन
झापा । सुपारी कृषि नगदेबालीका रुपमा परिचित छ । झापा, मोरङ, सुनसरी, उदयपुर, इलामका दक्षिणी भेग सम्म फैलिएको सुपारी खेति विस्तारै अन्यन्त्र फैलने क्रममा छ । बहुतले खेति गर्न सकिने र परम्परागत खेति भन्दा बहुमुल्य हुने भएकोले त्यसलाई ध्यान दिँदै नेपाल सरकारले झापालाई ‘सुपारी जोन’को रुपमा घोषणा गरेको छ । सुपारी खेती गरेर किसानहरुले मनग्यै Read More…




