समाचार

मेचीपुलमा सिटी रिक्सा र पोके तस्कारीको जामः यात्रुलाई सास्ती

काँकडभिट्टा । पूर्वी नेपाल र भारत पश्चिम बंगाल जोड्ने मेचीपुल सिटी रिक्सा र पोके तस्कारीको कारण जाम हुने गरेको छ । आवश्यकता र क्षमता भन्दा बढी रिक्सा चलाउन अनुमति दिनु र पोके तस्करीको सामान भण्डारण गर्ने स्थलको रुपमा मेची पुललाई प्रयोग गरिदाँ पुलमा हुने जामको कारण यात्रुहरुले शास्ती खेप्नु परेको छ । पूर्वी नेपालको मुख्य नाकाको Read More…

खेलकुद

श्रीलङ्कालाई ६-० को फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा समूह ‘बी’ को नेपालले श्रीलङ्कालाई ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको हो । नेपाललाई सेमिफाइनलमा पुर्याउनका लागि अमिसा कार्कीले २ गोल गरिन् भने रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक–एक गोल गर्न सफल Read More…