अन्य

झापा: स्थापना भएको १२ वर्षपछि इन्जिनियरिङ कलेज सञ्चालन हुँदै

बिर्तामोड । स्थापना भएको १२ वर्षपछि बिर्तामोडमा इन्जिनियरिङ कलेज संचालन हुँदैछ । १२ वर्षअघि अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा स्थापना भएको पाथीभरा सेन्टर फर एड्भान्स स्टडीज (पीसीएएस) ले बल्ल सम्बन्धन पाएर कक्षा संचालन गर्न लागेको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएर सो कलेजले यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ संचालन गर्ने Read More…

समाचार

सङ्घीय संसदकाे पहिलो कार्यकाल सकियो, सांसदहरू पदमुक्त

काठमाडौँ । मुलुक सङ्घीय संरचनामा गएपछिकाे  संघीय संसदकाे तल्लाे सदनकाे पहिलो कार्यकाल सकिएकाे छ । संघीयताकाे अवधारणा अनुरूप भएकाे निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्यकाल शनिबार मध्यरातिदेखि समाप्त भएको हाे । यससँगै एकैसाथ निर्वाचन भएका सातवटै प्रदेशका प्रदेश सभाको कार्यकाल पनि शनिबार रातिदेखि नै सकिएको छ । निर्वाचन आयाेगले आजबाट चुनावी गतिविधि थालेकाे छ । मंसिर ४ Read More…

समाचार

आज समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिँदै

काठमाडौं । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आज सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । दलहरू भने उम्मेदवार चयनको निर्णायक चरणमा प्रवेश गरेका छन्। दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा २२० सहित Read More…

धर्म संस्कृती

आज जितिया पर्वको मुख्य दिन

काठमाडौं । थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ। सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ। यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन्। पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको Read More…

स्वास्थ्य

भारतबाट आयातित माछा बिक्रीमा रोक

झापा । झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो । बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईँका अध्यक्षतामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माईपूर्व (बुद्धशान्ति, Read More…