धर्म संस्कृती

खुसी र उमंगको चाड दसैँ

काठमाडौं । गाउँघरमा बडा दसैँको रौनक छ । दसैँ खुसी र उमंगको चाड हो । देश विदेशमा रहेकाहरु दसैँमा गाउँघर फर्किन्छन् । टाढा रहेका परिवारका सदस्यहरु विभिन्न योजनासहित दसैँलाई कुर्छन् । उनीहरु आफ्नै थातथलोमा जम्मा भएपछि दसैँको उत्साह निकै बढेको छ । दसैँमा मान्यजनको हातबाट टीका, प्रसाद, आशीर्वाद ग्रहण गर्न विदेशमा रहेकाहरु स्वदेश फर्किन्छन्, सहरमा Read More…

समाचार

सत्ता गठबन्धन: सिट बाँडफाँटमा सहमति जुटाउन आज पनि बैठक बस्दै

काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ । लामो समयसम्म शीर्ष नेताहरुबीच सहमति नजुट्दा उम्मेदवारका आकांक्षीहरु Read More…

धर्म संस्कृती

आज महानवमी : दुर्गा भगवतीको पूजा-आराधना गरी मनाइँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना Read More…