खेलकुद

सन्दीप लामिछाने विमानस्थलबाटै प्रहरीको नियन्त्रणमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्केलगत्तै प्रहरीको नियन्त्रणमा रहेका छन् । आज बिहान काठमाडौँ ओर्लिएका उनलाई विमानस्थलमा खटिएको नेपाल प्रहरीको टोलीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो । कतार एयरवेजको विमानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने सन्दीपले नै जानकारी दिएका थिए । तर खराब मौसमका कारण केही ढिला गरेर आइपुगका सन्दीपलाई प्रहरीले नियन्त्रणमा लिएको Read More…

समाचार

दशैंको बेला सिटी सफारी र मोटरसाइकल ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु, बुबाआमा घाइते

झापा । झापामा सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापा शिवसताक्षी- १ स्थित फूलबारी चोकमा बुधबार दिउँसो २:२० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०१–००२ ह ७२९ नम्बरको सिटी सफारी दक्षिणबाट उत्तरतर्फ क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ७३०८ नम्बरको मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको थियो ।  Read More…

समाचार

दशैंको टिका लगाउन मावल गएकी बालिकालाई सर्पले डस्दा मृत्यु

झापा । झापाको गौरादहमा गएराति गोमन सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर ९ बैगुन्धुरा मावलमा दशैंको टिका लगाउन गएकी दमक वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटाकी नातिनी श्रुति सापकोटा गोमन सर्पले डस्दा मृत्यु भएको हो । भुईँमा ओछ्यान लगाएर सुतेको बेला राति साढे एक बजेतिर बालिकालाई सर्पले डसेको Read More…