अर्थ राजनीति

चिया मजदुरहरुलाई तत्कालै राज्यले तोकेको पारिश्रमीक उपलब्ध गराउन एमालेको ज्ञापन पत्र

मेचीनगर । नेपाल चिया विकास निगम (टोकला) मा कार्यरत चिया मजदुरहरुलाई राज्यले तोकेको सेवा सुविधा उपलब्ध नगराएको भन्दै नेकपा एमालेले बगान व्यवस्थापनको ध्यानाकार्षण गराएको छ । आज टोकला बगान परिसरमा नै पुगेर एमाले मेचीनगर ८ वडा कमिटीले मजदुरहरुलाई तत्काल राज्यले तोकेको पारिश्रमीक उपलब्ध गराउन ज्ञापन पत्र बुझाएको छ । टोकला बगान व्यवस्थापन समितिलाई ज्ञापन पत्र Read More…

राजनीति

झापा क्षेत्र नं. २ को वडास्तरमा एमाले–राप्रपाको संयुक्त निर्वाचन परिचालन समिति बनाइँदै

बिर्तामोड । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन तथा प्रचारको काम व्यवस्थित गर्न नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा निर्वाचन क्षेत्र नम्बर २ मा वडास्तरमा संयुक्त निर्वाचन परिचालन समिति बनाउने क्रमलाई निरन्तरता दिएका छन् । आज बिहीबार बिर्तामोड नगरपालिका वडा नं. ३ र ४ का छुट्टाछुट्टै स्थानमा भएका Read More…

अर्थ

प्रहरीद्वारा भारत लैजाँदै गरेको सुपारी बरामद

मेचीनगर । भारत लैजाँदै गरेको सुपारी प्रहरीले काँकडभिट्टा नाकाबाट बरामद गरेको छ । आज साँझ मेचीनगर–६ मेची खोलाबाट प्रहरीले सुपारी बरामद गरेको हो । अवैधरुपमा लैजान लागिएको सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले सीमावर्ती नाकाबाट भारत लैजान लागिएको १२० किलो सुपारी बरामद गरिएको बताए । बरामद सुपारीको मूल्य Read More…

संघ \संस्था

११ बुँदे घोषणा पत्र जारी गदैं नगर स्तरीय समावेशी सरसफाइ योजनाको मार्गचित्र सम्बन्धि परामर्श

मेचीनगर । ११ बुँदे घोषणा पत्र जारी गदैं नगर स्तरीय समावेशी सरसफाइ योजनाको मार्गचित्र सम्बन्धि मेचीनगर स्तरीय परामर्श बैठक विहीबार सम्पन्न भएको छ । बुधबार झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा शुरु बैठक विहीबार मेचीनगर —८ को होटल मेची क्राउनमा ११ बुँदे घोषणा पत्र जारी गदैं बैठक सम्पन्न भएको हो । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको उपस्थितीमा उपप्रमुख मीना Read More…

समाचार

प्रधानमन्त्री देउवाद्धारा जसपाका चार मन्त्री बर्खास्त

काठमाडौं । प्रप्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्। जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र Read More…