विविध

भिरपाखा सञ्चालनमा, शनिबार अस्मिता अधिकारी

झापा । झापा मेचीनगर ४ बाहुण्डाँगी स्थित भिरपाखा रेष्टुरेण्ट एण्ड फनपार्क सञ्चानलमा आउने भएको छ । उद्घाटनको दिन गाइका अस्मिता अधिकारीको प्रस्तुती सहित बिभिन्न कार्यक्रम हुने भएको हो । स्थानिय उद्यमी राजेस बास्कोटाले फनपार्कको सञ्चालन गरेका हुन । बाहुण्डाँगीमा यस अघि उनीसँगै साथीहरुले सञ्चालन गरेको हात्ती रिसोर्ट सफलताका साथ सञ्चालन भइरहेको छ । गाईपालन तथा अन्य Read More…

राजनीति

अपूरा योजना पूरा गर्ने संकल्प

काँकरभिट्टा । लोकतान्त्रिक–बाम संयुक्त गठबन्धन झापा क्षेत्र नं १ ‘क’ का उम्मेद्वारले शुक्रवार मेचीनगर–८ का मतदातासँग भेटघाट गरेका छन् । सो क्रममा मतदाताले प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ, समानुपातिक उम्मेद्वार बालजीत राईसमक्ष विकासका अपूरा योजनाहरु बारे जानकारी गराए । दुवै उम्मेद्वारले ती योजनालाई पूरा गर्न आफूहरुलाई जिताएर पठाउन आग्रह गरे । मेचीनगर–८ को नमूना Read More…

संघ \संस्था

प्रवासी झापाली सम्पर्क मन्च नेपालले गर्यो शुभकामना आदान प्रदान तथा सरसफाइ अभियान

झापा । प्रवासी झापाली सम्पर्क मन्च नेपालले शुक्रवार सुरुङ्गामा दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा सरसफाइ अभियान सम्पन्न गरेको छ। आज शुक्रबार कनकाई ३ स्थित वडा न ३ को सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियोे। प्रवासी झापाली सम्पर्क मन्च नेपालका अध्यक्ष नेत्र प्रसाईंको सभापतित्व तथा गैरसरकारी सस्था महासघ केन्द्रीय सदस्य एवम् प्रदेश न १ Read More…

राजनीति

निर्वाचन आयोगले सोध्यो विश्वप्रकाश शर्मालाई स्पष्टीकरण

झापा । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मालाई आयोगले शुक्रबार आगलागी पीडितलाई घर निर्माणका लागि रकम वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको हो । उम्मेदवारले निर्वाचन आयोगले तोकेको भन्दा फरक गतिविधी गर्नेलाई स्पष्टीकरण सोध्ने गर्दछ ।

अर्थ

तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

झापा। फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो । जिल्लाकाे मेचीनगर नगरपालिका- ४ बाहुनडाँगीमा मेची सामुदायिक घरबास (होमस्टे) सञ्चालन गर्दै Read More…

समाचार

जन्मदिनमा अवसरमा जागृत बालआश्रममा खाद्यन्न र आर्थिक सहयोग

काँकरभिट्टा । अमेरिकामा बस्दै आएका राजेश गौतम र राधिका गौतमकी छोरी सिया गौतमको जन्मदिनको अवसर पारेर काँकरभिट्टामा रहेको जागृत बालआश्रमलाई सहयोग गरेका छन् । उक्त रकम नेपाल आएको अवसर पारेर शुक्रवार विभिन्न खाद्यन्न सहित रकम सहयोग गरेका हुन् । उनीहरुले २५ हजार बराबरको खाद्यन्न सामाग्री र २० हजार रुपैया सहयोग गरेका थिए । जसमा ४ Read More…